रासायनिक कि कम्पोस्ट मल ?

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ कि कृषिको अत्यधिक उत्पादनका लागि वार्षिक ७ लाख टन रासायनिक मल आवश्यकता परेको देखिन्छ । यसमा पनि ४ देखि ५ लाख टन मल मात्र वितरण गर्न सके पनि अभाव नहुने देखिन्छ । विगत पाँच […] The post रासायनिक कि कम्पोस्ट मल ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरद्वारा कम्पोस्ट मल उत्पादन

दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोरबाट कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । तुलसी कम्पोस्ट मल नाम दिएर तीन

काठमाडौं महानगरमा फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू

७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरेको छ । महानगरका अनुसार २७ नम्बर वडाबाट संकलन गरिएको करिब १४ टन कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ सुरू गरिएको हो । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरिएको महानगरले बताएको छ । घरेलु […]

जलकुम्भीबाट कम्पोस्ट मल

जैविक खेती प्रणालीलाई सहयोग पुर्‍याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन सुरु गरिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन थालिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रका किसानलाई जैविक खेती गर्न उत्प्रेरित गराउन मल बनाउन सुरु गरिएको कोशीटप्पु सिकाइ थलो (लर्निङ ग्राउन्ड्सका) अध्यक्ष राजकुमार सिंहले जानकारी दिनुभयो ।

फोहरबाट मोहर : मल उत्पादन गरेर आम्दानी बढाउँदै मध्यविन्दु नगरपालिका

त्रिवेणी : फोहर व्यवस्थापन शहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ। उचित व्यवस्थापन नहुँदा ठूला शहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ। मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रममार्फत फोहर व्यवस्थापनको काम सञ्चालन गरेको छ। उक्त कार्यक्रममार्फत फोहरबाट कम्पोस्ट मल उत्पादन…

काठमाडौं महानगरले विस्तार ग-यो कम्पोस्ट मल बनाउने कार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहोरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोस्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ । यसअघि टेकुस्थित ट्रान्सफर स्टेशनमा एक स्थानबाट मात्रै कुहिने फोहोरबाट मल बनाउन सुरु गरेको कामपाले पुनः टेकुमा नै अर्को एक स्थानमा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने कार्यको थालनी गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल […] The post काठमाडौं महानगरले विस्तार ग-यो कम्पोस्ट मल बनाउने कार्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं महानगरले सुरु गर्‍यो फोहोरबाट कम्पोस्ट मल उत्पादन

काठमाडौं महानगरले कम्पोस्ट मल बनाउन सुरु गरेको छ । टेकुस्थित वातावरण परिसरमा दुई साताअघिदेखि कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरु गरेको हो । फोहोरबाट मल बनाउन चितवनको भरतपुर र मध्यपुर थिमीमा रहेको सफा...

काठमाडौं महानगरले कम्पोस्ट मल बनाउन थाल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा कम्पोस्ट मल बनाउने काम शुरू गरेको छ । परीक्षणका रूपमा टेकुबाट शुरू गरिएको मल उत्पादन प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी १ महीनाभित्र अन्तिम फोहोर विसर्जनस्थल बञ्चरेडाँडामा पनि शुरू गर्ने तयारी रहेको महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । बिहीवार टेकुमा १२ मेट्रिक टन कुहिने फोहोरबाट मल बनाउने काम शुरू गरिएको हो । कम्पोस्ट मल बन्नका लागि १ महीनादेखि बढीमा ३ महीनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ । यसअघि काठमाडौं महानगरले उपत्यकामा उत्पादन हुने कुहिने फोहोरलाई यहीँ नै व्यवस्थापन गर्ने र त्यसबाट मल उद्योग सञ्चालन गर्ने भन्दै स्थान खोजेको थियो । एकै स्थानमा पर्याप्त जमीन उपलब्ध नभएपछि महानगरले थोरै ठाउँमा पनि मल बनाउने प्रक्रिया शुरू गरेको जानकारी दिएको छ । श्रेष्ठले भने, ‘सबै फोहोर एकै ठाउँमा जम्मा गर्ने र महानगरको केन्द्रीय कार्यालयले मात्रै यसको व्यवस्थापन गर्छु भन्दा त्यो सफल नहुन सक्छ, सबै वडाले आफ्नो वडामा उत्पादन भएको फोहोरको जिम्मा लिएर कम्पोस्ट मल बनाउन थाल्नुपर्छ ।  रासस

खोटाङमा कम्पोस्ट मल उत्पादन सुरु

खोटाङमा कम्पोस्ट मल उत्पादन सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोस्ट मल उद्योगबाट उत्पादन सुरु भएको हो ।

पतकरबाट कम्पोस्ट मल

कमलामाई नगरपालिका–५ मधुटारमा अध्ययन–अनुसन्धान केन्द्रको विकास गर्न कम्पोस्ट मल उत्पादन सुरु गरिएको छ । पहिलो चरणमा जंगलको पातपतकर, सोत्तर, काम नलाग्ने झारबुटालगायत जैविक वस्तु संकलन गरी कम्पोस्ट मल बनाउन थालिएको हो ।