बर्दिया निकुञ्जको गोदामबाट बाघका २५ वटा दाह्रा र गैंडाको खाग गायब

भण्डारीभन्दा अघिका वार्डेनले बाघको दाह्रा र गैंडाको खाग गोदामबाट हराएको थाहा पाएर पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई जानकारी गराएनन् । छानबिन गर्न वन्यजन्तु संरक्षण विभाग उदासीन देखिएको छ ।

सम्बन्धित सामग्री

गैंडाको खाग ४० लाखमा ‘डिल’, ग्राहकलाई देखाउन लैजाँदा ६ जना पक्राउ

संरक्षित बन्यजन्तु गैंडाको खाग अवैध रुपमा बेच्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बौद्धबाट एकथान गैंडाको खाग सहित ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।गैंडाको खागको तौल १ किलो १० ग्राम छ । कारोबारीले सो खाग ४० लाखमा बेच्ने गरी ‘डिल’ गरेका थिए । बेच्नु अघि बैद्ध स्तुपा स्थित साँघुरो गल्लीमा उनीहरुले खाग हेर्न बोलाए । ग्राहकसँगै गएका महाशाखाका प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । खागको अवैध कारोबार गर्नेहरुलाई

संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो वस्तु सहित २ जना पक्राउ

काठमाडौं, १६ कात्तिक । संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो ९ सय ग्राम तौल बराबरको १ थान वस्तु सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३४ वर्षीया फूलमाया बिक र काठमाडौं तार्केश्वर नगरपालिका–६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार रहेका छन् । काठमाडौं महानगरपालिका–४ सुकेधारा क्षेत्रमा संरक्षित […]

गैंडाको खागजस्तो देखिने वस्तुसहित सुकेधाराबाट दुई पक्राउ

गैंडाको खाग जस्तो देखिने वस्तुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गैंडाको खाग किनबेच गरेको आरोपमा २ युवक पक्राउ

गैंडाको खाग किनबेच गर्न खोजेको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपलिका–९ स्थित गैरीगाउँबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकोशी गाउँपालिका घर भएका १९ वर्षीय तिलकबहादुर बस्नेत र बाग्लुङको तमनखोला गाउँपालिका घर भएका २८ वर्षीय दिपक गोतामे छन् ।गैंडाको खाग बेच्न उनीहरुले ६० लाखमा डिल गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । महाशाखाले आरोपीहरुलाई कानुनी कारवाहीका लागी जिल्ला बन कार्यालयमा बुझाएको छ ।

घुमुवा प्रहरी नै गैंडाको खाग तस्करीमा संलग्न

चितवन : दुर्लभ एकसिंगे गैंडाको खाग तस्करीमा नेपाल प्रहरीका घुमुवा नै संलग्न रहेको पाइएको छ। प्रहरीका उच्च अधिकारी र नेताहरुसँग राम्रो सम्बन्ध बनाएका घुमुवा प्रहरीले तल्लो तहका मान्छेलाई धम्क्याएर खाग तस्करीमा संलग्न गराउने र खाग बेचबिखन गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जको अनुसन्धानबाट खुलेको हो।२०७६ भदौमा गैंडाको शिकार गरी खाग तस्करीमा संलग्न रहेको अभियोगमा निकुञ्जले जाजरकोट शिवालय गाउँपालिका–२ डुंग्रा स्थायी घर भई नेपाल प्रहरीको काठमाडौं दरबारमार्गमा घुमुवा प्रहरीमा कार्यरत २७ वर्षीय वी

चितवनमा गैंडाको खाग फेला

पूर्वी चितवनको कालिका नगरपालिकामा गैंडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज बिहान स्थानीयले खाग वेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खवर गरेका थिए ।

चितवन निकुञ्जको सुखिभार क्षेत्रमा मृत भेटियो भाले गैंडा

अधिकारीले गैंडाको मृत्यु प्राकृतिक कारणले भएको अनुमान गरिएको बताए। मृत गैंडाको खाग, खुर सुरक्षित भेटिएको थियो।

‘अपरेशन महाहण्ट–७’ : गैंडाको खाग तस्करीका नाइके समातिए

चितवन राष्ट्रिय निकुञ्जमा संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले गैंडाको खाग तस्करीको नाईके तथा खाग लुटपाटमा समेत संलग्न रहेको अभियोग लागेका व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नम्बर ९ स्थित शक्तिखोर निवासी तारा भनिने बीरमान सिंह प्रजा रहेका छन् । उनलाई  पक्राउ गरी कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जनाएको छ । अपरेशन महाहण्ट–७ अन्तर्गत भइरहेका कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्त...

गैंडाको खाग तस्कर समातिए

नेपाली सेनाद्वारा चितवन राष्ट्रिय निकुञ्जमा  संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको निकुञ्ज कर्मचारीसहितको टोलीले गते गैंडाको खागको अवैध तस्करीमा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका वडा नम्बर ७ नयाँबजार निवासी कैलाश आले मगर र नवलपुरको गैंडाकोट नगरपालिका १ बस्ने अशोक गुरुङ्ग रहेका  छन् । उनीहरुलाई कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । ‘अपरेशन महाहण्ट–७’ अन्तर्गत भइरहेका का...