गैंडाको खागजस्तो देखिने वस्तुसहित सुकेधाराबाट दुई पक्राउ

गैंडाको खाग जस्तो देखिने वस्तुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

प्रहरीले समात्यो गैंडा शिकारीको गिरोह

२६ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गैंडाको चोरी शिकारीमा संलग्न एउटा गिरोहलाई समातेको छ । ब्यूरोले अपरेशन ‘रुट टु रुट’ चलाएर गैंडाको खाग विक्रीमा संलग्नसहित शिकारीहरुलाई पक्राउ गरेको हो । ब्यूरोका एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँकेकी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, […]

खुंखार गैंडा शिकारी रामकुमार र बमबहादुर पक्राउ

खुंखार गैंडाको खाग तस्कर तस्करको रुपमा परिचित चितवनका रामकुमार प्रजा र बम बहादुर प्रजालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–१० घर भएका ४१ वर्षीय रामकुमारलाई असार १३ मा मकवानपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए ।एआईजी सुवेदीकाअनुसार कालिका नगरपालिका–९ घर भएका ४३ वर्षीय बमबहादुर प्रजा असार १६ मा धादिङको मलेखुबाट पक्राउ परेका हुन् ।२०७७ कात्तिकमा उनीहरुले ४–४ वटा गैंडा मारेको चितवन राष्ट्रिय निकुञ्जले गरेको अनु

गैंडाको खाग चोरी निकासी गर्ने फरार आरोपी पक्राउ

गैंडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार बिहान १ः३० बजे आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट उनलाई पक्राउ गरिएको हो ।  विक्रम संवत् २०७७ भदौ २१ गते निकुञ्जका अमलटारी सेक्टरअन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा माउ र बच्चा गरी २ गैंडा मारेर खाग तस्कर गर्ने कार्यमा संलग्न रहेको ...

गैंडाको खाग ४० लाखमा ‘डिल’, ग्राहकलाई देखाउन लैजाँदा ६ जना पक्राउ

संरक्षित बन्यजन्तु गैंडाको खाग अवैध रुपमा बेच्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बौद्धबाट एकथान गैंडाको खाग सहित ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।गैंडाको खागको तौल १ किलो १० ग्राम छ । कारोबारीले सो खाग ४० लाखमा बेच्ने गरी ‘डिल’ गरेका थिए । बेच्नु अघि बैद्ध स्तुपा स्थित साँघुरो गल्लीमा उनीहरुले खाग हेर्न बोलाए । ग्राहकसँगै गएका महाशाखाका प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । खागको अवैध कारोबार गर्नेहरुलाई

बुटवलबाट गैंडाको खाग जस्तो देखिने वस्तुसहित ३ जना पक्राउ

रुपन्देही । बुटवलबाट गैंडाको खाग जस्तो देखिने वस्तुसहित ३ जना पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका– ५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो वस्तु सहित २ जना पक्राउ

काठमाडौं, १६ कात्तिक । संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो ९ सय ग्राम तौल बराबरको १ थान वस्तु सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३४ वर्षीया फूलमाया बिक र काठमाडौं तार्केश्वर नगरपालिका–६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार रहेका छन् । काठमाडौं महानगरपालिका–४ सुकेधारा क्षेत्रमा संरक्षित […]

गैंडाको खाग किनबेच गरेको आरोपमा २ युवक पक्राउ

गैंडाको खाग किनबेच गर्न खोजेको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपलिका–९ स्थित गैरीगाउँबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकोशी गाउँपालिका घर भएका १९ वर्षीय तिलकबहादुर बस्नेत र बाग्लुङको तमनखोला गाउँपालिका घर भएका २८ वर्षीय दिपक गोतामे छन् ।गैंडाको खाग बेच्न उनीहरुले ६० लाखमा डिल गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । महाशाखाले आरोपीहरुलाई कानुनी कारवाहीका लागी जिल्ला बन कार्यालयमा बुझाएको छ ।

‘अपरेशन महाहण्ट–७’ : गैंडाको खाग तस्करीका नाइके समातिए

चितवन राष्ट्रिय निकुञ्जमा संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले गैंडाको खाग तस्करीको नाईके तथा खाग लुटपाटमा समेत संलग्न रहेको अभियोग लागेका व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नम्बर ९ स्थित शक्तिखोर निवासी तारा भनिने बीरमान सिंह प्रजा रहेका छन् । उनलाई  पक्राउ गरी कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जनाएको छ । अपरेशन महाहण्ट–७ अन्तर्गत भइरहेका कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्त...

गैंडाको खाग तस्कर समातिए

नेपाली सेनाद्वारा चितवन राष्ट्रिय निकुञ्जमा  संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको निकुञ्ज कर्मचारीसहितको टोलीले गते गैंडाको खागको अवैध तस्करीमा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका वडा नम्बर ७ नयाँबजार निवासी कैलाश आले मगर र नवलपुरको गैंडाकोट नगरपालिका १ बस्ने अशोक गुरुङ्ग रहेका  छन् । उनीहरुलाई कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । ‘अपरेशन महाहण्ट–७’ अन्तर्गत भइरहेका का...