गैंडाको खाग ४० लाखमा ‘डिल’, ग्राहकलाई देखाउन लैजाँदा ६ जना पक्राउ

संरक्षित बन्यजन्तु गैंडाको खाग अवैध रुपमा बेच्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बौद्धबाट एकथान गैंडाको खाग सहित ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।गैंडाको खागको तौल १ किलो १० ग्राम छ । कारोबारीले सो खाग ४० लाखमा बेच्ने गरी ‘डिल’ गरेका थिए । बेच्नु अघि बैद्ध स्तुपा स्थित साँघुरो गल्लीमा उनीहरुले खाग हेर्न बोलाए । ग्राहकसँगै गएका महाशाखाका प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । खागको अवैध कारोबार गर्नेहरुलाई

सम्बन्धित सामग्री

बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै

विश्वमा दुर्लभ एकसिंगे गैंडाको खाग खरिद तथा बिक्री गरेको अभियोगमा ६ जना पक्राउ परेका छन्।

बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै

विश्वमा दुर्लभ एकसिंगे गैंडाको खाग खरिद तथा बिक्री गरेको अभियोगमा ६ जना पक्राउ परेका छन्।