संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो वस्तु सहित २ जना पक्राउ

काठमाडौं, १६ कात्तिक । संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो ९ सय ग्राम तौल बराबरको १ थान वस्तु सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३४ वर्षीया फूलमाया बिक र काठमाडौं तार्केश्वर नगरपालिका–६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार रहेका छन् । काठमाडौं महानगरपालिका–४ सुकेधारा क्षेत्रमा संरक्षित […]