सिङ्गापुरका लागि गैरआवासीय राजदूत ढकालले बुझाए भर्चुअल माध्यमबाट ओहोदाको प्रमाणपत्र

काठमाडौँ । सिङ्गापुरका लागि नेपालका गैरआवासीय राजदूत गणेश ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। कोभिड-१९ को संक्रमण कायम रहेकै बेला नियुक्त भएको १७ महिना पछि भर्चुअल रुपमै उनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।भर्चुअल माध्यमबाटै त्यहाँका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेको ढकालले जानकारी दिएका छन्। उनलाई २०७६ पुस २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सिंगापुरका लागि […]

सम्बन्धित सामग्री

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र घानाका गैरआवासीय राजदूत डा विनफ्रेड नी ओकाइ हामोण्ड, गणतन्त्र बुल्गेरियाका गैरआवासीय राज...

गैरआवासीय राजदूत तापसद्वरा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ- टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । अङ्कारामा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय रा...

गैरआवासीय राजदूत तापसद्वरा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ- टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । अङ्कारामा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय रा...

टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत अधिकारीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

इटलीका लागि नेपालका गैरआवासीय राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

इटलीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

४ देशका राजदूतले राष्ट्रपतिसामु पेश गरे ओहदाको प्रमाणपत्र

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि  थाइल्याण्डका आवासीय राजदूतका साथै पोर्चुगल, भेनेजुएला र मंगोलियाका गैरआवासीय राजदूतहरुले आ–आफ्ना ओहदाको प्रमाणपत्र पेश गरेका छन्।राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्न, पोर्चुगलका जोआओ म्यानुएल मेन्डेस रिबेरो डे अल्मेडा, भेनेजुएलाका कापाया रोडरिजगुज गोन्जालेज र मंगोलियाका गैरआवासीय राजदूत गानबोल्ड डम्बजाभले राष्ट्रपति पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरे

तीन देशका राजदूतले बुझाए राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलंका, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपति भवनमा आज बेग्ला–बेग्लै आयोजित विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्। राष्ट्रपतिसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका आवासीय राजदूत सुधार्सना के पथीराना, गणतन्त्र पनामाका गैरआवासीय राजदूत यसेल एलानिस बुलियो रिभेरा र बेल्जियम अधिराज्यका गैरआवासीय राजदूत डिडेर आना एल […]

राष्ट्रपतिसमक्ष युके र भियतनामका राजदूतले पेश गरे ओहोदाको प्रमाणपत्र

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि दुई देशका नवनियुक्त राजदूतले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रबर्ट डोमिनिक रसल फिन र समाजवादी गणतन्त्र भियतनामका नवनियुक्त गैरआवासीय राजदूत गुएन थान हाईले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाई आफ