विदेशबाट आएको छोरोलेठाडै ‘हाई’ पो गर्योहामी बूढा भएका बाआमालाईन त आदर गर्नु छन त आशीर्वाद थाप्नु छछोरोले बिर्सेछझुकेर ढोग्न ।गोडामा हेरेको तधूलो लागेको जुत्तालगाएरै पसेछ कोठामाछोरोले बिर्सेछढोका बाहिर जुत्ता खोल्न ।‘बाबु’ भन्दा बोल्यो छोरोजिब्रो बटारी बटारी अप्ठ्यारो गरी हात, कुम, आँखाले हाउभाउ गर्दै नबुझिने अङ्ग्रेजी मात्रछोरोले बिर्सेछ नेपाली बोल्न ।त्यहाँ के खान्थ्यो कुनिनाक, मुख खुम्च्यायोभात र गुन्द्रुक देखेरजुठै पो बस्यो सेलफोन हेर्नछोरोले बिर्से