राष्ट्रिय कविता महोत्सवमा ८९२ कविता

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवका लागि ८९२ कविता प्राप्त भएको छ। प्रतिष्ठानले इमेलबाट ८४८ प्राप्त भएको बताएको छ। यस्तै ४४ वटा कविता दर्ता भएको छ। यसले राष्ट्रिय कविता महोत्सवको नयाँ स्वरूपप्रति कविहरूको आकर्षण बढेको देखिएको कुलपति भुपाल राईले बताए। यो पटकदेखि प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनोट हुने राईले जानकारी दिए। यसरी छनोटमा परेका उत्कृष्ट १० कविताका  कविलाई जनही १५ हजार रुपैयाँ पु

सम्बन्धित सामग्री

धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’

काठमाडौं । धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले लाङ्घाली सभाहलमा आयोजना गरेको महोत्सवमा ४४ भाषाका ४४ वटा कविता वाचन गरिएको थियो । महोत्सवमा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले भाषाको शक्ति सञ्चार गर्नु  रहेको र मातृभाषा बिना एक सेकेन्ड पनि बाँच्न नसकिने बताए । ‘राज्यले भाषामाथि विभेद गरेको छ । स्थानीय […]

राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी टीका आत्रेय प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष पनि सम्पन्न भएको छ। राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ।...

राष्ट्रिय कविता महोत्सव सम्पन्न, सुनसरीकी टीका आत्रेय बनिन् प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६५ औँ वार्षिकोत्वको अवसरमा राष्ट्रिय कविता महोत्सवको २०७९ आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस पारेर हरेक वर्ष असार ९ गते आयोजना हुने यस महोत्सवको उद्घाटन प्रधानमन्त्री तथा नेपाल प्रज्ञ प्रतिष्ठनका मुख्य संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले पानसमा बत्ति बालेर कविता महोत्सवको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ रूपान्तरणसँगै बहुजातीय, बहुभाषिक समुदायलाई सम्बोधन गर्नेगरी कृतिहरु, प्रचलित भाषा, साहित्य, संस्कृत

मातृभाषा राष्ट्रिय कविता महोत्सवमा ४० भाषाका ४६ कवि

काठमाडौँ – अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ मा ४० भाषाका ४६ कवि एव कवयित्रीले कविता वाचन गरेका छन् । मातृभाषाको संरक्षणका लागि सोमबार आयोजित कार्यक्रममा अछामी भाषाका मनोजकुमार साउद, अठार मगर खाम भाषाका राकेश बिएम ‘चिन्तन’, अवधी भाषाका शवनम श्रीवास्तव, उर्दु भाषाका नासीर मुहमद अन्सार नेपाली, […]

राष्ट्रिय कविता महोत्सवमा उत्कृष्ट कविताहरु

काठमाण्डाै - राष्ट्रिय कविता महोत्सव अर्थात् कविहरुको राष्ट्रिय उत्सव । आफ्ना कविताहरुलाई मूल्याङ्कनको कसीमा जाँच गर्ने अवसर । सयौं कविहरु एउटै ठाउँमा उभिएर कविता वाचन गर्ने र अर्काका कविता श्रवण गर्ने थलो । त्यसो त एउटा कविताको अर्को कवितासँग कुनै प्रतिस्पर्धा हुँदैन ।  हरेक कविता आफैँमा उत्कृष्ट हुन्छन् । हरेक कविताको आ–आफ्नै भाव र रस हुन्छ ।  हरेक फूलमा आफ्नै रङ्ग र बास्ना भएजस्तै कविताको आफ्नै विशेषता र गुण हुन्छ । सबै फूल  मनमोहक भए पनि कुनै फूल  टाढैबाट मनलाई तान्न सक्ने गुण बोकेको भने जर...

'राष्ट्रिय कविता महोत्सव २०७८' मा उत्कृष्ट भएको कविताको कथा…

काठमाडौं : कविता राईलाई देशको बिग्रेकोस्थिति र विकृत मानसिकता देखेर दिक्क लागेछ। राजनीतिक दलहरू कित्ताकित्तामा बाँडिएको पटक्कै मन परेको थिएन उनलाई। यो सबै देखेर उनलाई राष्ट्रिय एकता कायम भए हुन्थ्यो जस्तो लाग्थ्यो। मनमा जागेको तिनै भावहरू उनले अक्षरमा कोर्न थालिन्। अनि जन्मियो राष्ट्रिय भाव भोकेको कविता 'देशको नक्सा'। भोजपुर पाचधारेमा…

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम

काठमाण्डौ - राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा)  प्रथम हुनुभएको छ ।  नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द(युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल(आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल(बोधिसत्वको खोप) तृतीय हुनुभयो ।  प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ । कार्यक्रमको प्रतिष्ठानका क...

आज राष्ट्रिय कविता महोत्सव : ४१ कविता वाचन हुने

नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव– २०७८ कोभिड–