राप्रपाको कविता प्रतियोगीतामा रूकुम पश्चिमका उमेशको कविता प्रथम
राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको कविता प्रतियोगीतामा रूकुम पश्चिमका उमेश पुन मगरको कविता प्रथम भएको छ । मगरको ‘देशभित्र देखेको देश’प्रथम भएको हो । राप्रपाले पृथ्वी जयन्तीको अवसर पारेर ४० वर्ष मुनिका...
काठमाडौं- साहित्यिक संस्था राइटर्स कर्नर नेपालले विश्व कविता दिवसको पारेर कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँकाे मध्यबानेश्वरस्थित ‘ब्राभो क्याफे’मा आयोजना भएको उक्त कार्यक्रममा करिब २५ जना स्वछन्द कविहरूले कविता वाचन गरेका थिए । शब्दको जादुमय उत्सव आयोजनालाई कविहरूको सीप र साहित्यप्रतिको उच्च लगावले साँझलाई उत्कृष्ट बनाएको र काव्यात्मक घटकले मानव अन्तहृदय गहिरो समझ […]
काठमाडौँ, ६ फागुन । साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो । सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताए । […]
काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवका लागि ८९२ कविता प्राप्त भएको छ। प्रतिष्ठानले इमेलबाट ८४८ प्राप्त भएको बताएको छ। यस्तै ४४ वटा कविता दर्ता भएको छ। यसले राष्ट्रिय कविता महोत्सवको नयाँ स्वरूपप्रति कविहरूको आकर्षण बढेको देखिएको कुलपति भुपाल राईले बताए। यो पटकदेखि प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनोट हुने राईले जानकारी दिए। यसरी छनोटमा परेका उत्कृष्ट १० कविताका कविलाई जनही १५ हजार रुपैयाँ पु
साहित्यको जेठो र अत्यन्त लोकप्रिय विधा हो कविता । संसारमा सबैभन्दा बढी लेखिने र पढिने विधा पनि कविता नै हो । सबैभन्दा बढी वाचन गरिने विधा पनि कविता नै हो । आमरुपमा जीवन र जगतप्रतिको, प्रेम र प्रकृतिको विषयमा मानिसले आफ्नो गुम्फन पोख्ने विधा पनि कविता हो । तर ती कविता भनिएका अभिव्यक्ति कति साँच्चैका […]
काठमाडौँ – राष्ट्रिय कविता महोत्सवमा सुनसरीका कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कविता महोत्सवमा धादिङका कवि यात्रीप्रकाश पाण्डेको कविता ‘आगोमा फुलेको देश’ले द्वतीय स्थान हासिल गरेको छ। यस्तै भक्तपुरका कवि सीता तुम्खेवाको कविता ‘चरिसो फूल’, सुनसरीका कवि किरन सिवाको कविता ‘बुवाको सिलाइ मेसिन’ र […]
२७ भदौ, काठमाडौं । ‘अनेसास कविता महोत्सव’ का लागि ३०१ जना कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ । हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो । कविता प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच […]
काठमाण्डाै - राष्ट्रिय कविता महोत्सव अर्थात् कविहरुको राष्ट्रिय उत्सव । आफ्ना कविताहरुलाई मूल्याङ्कनको कसीमा जाँच गर्ने अवसर । सयौं कविहरु एउटै ठाउँमा उभिएर कविता वाचन गर्ने र अर्काका कविता श्रवण गर्ने थलो । त्यसो त एउटा कविताको अर्को कवितासँग कुनै प्रतिस्पर्धा हुँदैन । हरेक कविता आफैँमा उत्कृष्ट हुन्छन् ।
हरेक कविताको आ–आफ्नै भाव र रस हुन्छ । हरेक फूलमा आफ्नै रङ्ग र बास्ना भएजस्तै कविताको आफ्नै विशेषता र गुण हुन्छ । सबै फूल मनमोहक भए पनि कुनै फूल टाढैबाट मनलाई तान्न सक्ने गुण बोकेको भने जर...