१०१ कालजयी कविता : हरेक युगको आवाज

साहित्यको जेठो र अत्यन्त लोकप्रिय विधा हो कविता । संसारमा सबैभन्दा बढी लेखिने र पढिने विधा पनि कविता नै हो । सबैभन्दा बढी वाचन गरिने विधा पनि कविता नै हो । आमरुपमा जीवन र जगतप्रतिको, प्रेम र प्रकृतिको विषयमा मानिसले आफ्नो गुम्फन पोख्ने विधा पनि कविता हो । तर ती कविता भनिएका अभिव्यक्ति कति साँच्चैका […]