सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार छलफलमा

सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बारबीच छलफल सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै आन्दोलनरत नेपाल बार एशोसिएसन र प्रधानन्यायाधीशबाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल जारी रहेको...

सम्बन्धित सामग्री

कानून व्यवसायीहरुको सम्मेलनको निष्कर्ष : न्यायाधीश समाजको वक्तव्य आपत्तिजनक

१५ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनले पूर्वप्रधानन्यायाधीश र सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशहरुलाई समेत राष्ट्रपति/उपराष्ट्रपति बनाउन मिल्ने भनी न्यायाधीश समाजले व्यक्त गरेको धारणामा आपत्ति जनाएको छ । वीरगञ्जमा सम्पन्न नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकले सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश राष्ट्रपति तथा उपराष्ट्रपति बन्नसक्छन् भनी बहालवाला न्यायाधीशहरुको संगठन न्यायाधीश समाजले जारी गरेको वक्तव्यमा आपत्ति जनाएको […]

नेपाल बार एशोसिएशनले ६७औँ स्थापना दिवस मनायो

काठमाडौँ,७ पुष । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज ६७औँ स्थापना दिवस शुभकामना आदान–प्रदान तथा चियापान गरी मनाएको छ । उक्त कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा, न्यायाधीश सपना मल्ल प्रधानलगायत बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताको उपस्थिति रहेको थियो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन दिवसका अवसरमा सम्पूर्ण […]

गोलाप्रथा लागू भए इजलासमा फर्किने मनस्थितिमा न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् । नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफलमा जुटेका १३ न्यायाधीशले प्रधानन्यायाधीश राणाको राजीनामासँगै मुद्दा सुनुवाइमा जाने आशय राखेका छन् ।सर्वोच्चका न्यायाधीशमध्ये मंगलबारबाट चार जना न्यायाधीश नियमित मुद्दा हेर्नेगरी फर्किएपछि अरू १३ न्यायाधीशमाथि इजलासमा बस्न दबाब परेको छ । बारका पदाधिकारीहरूसँगको छलफलमा न्यायाधीशहरू फुल क

आन्दोलनरत न्यायाधीश इजलासमा फर्कन तयार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् । नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफलमा जुटेका १३ न्यायाधीशले प्रधानन्यायाधीश राणाको राजीनामासँगै मुद्दा सुनुवाइमा जाने आशय राखेका छन् । सर्वोच्चका न्यायाधीशमध्ये मंगलबारबाट चार जना न्यायाधीश नियमित मुद्दा हेर्नेगरी फर्किएपछि अरू १३ न्यायाधीशमाथि इजलासमा बस्न दबाब परेको छ । बारका पदाधिकारीहरूसँगको छलफलमा न्यायाधीशहरू फुल कोर्टबाट नियमावली संश...

बार र न्यायाधीशबीचको छलफल सुरु, ५ न्यायाधीश अनुपस्थित

प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच छलफल सुरु भएको छ । छलफलमा प्रधानन्यायाधीशको पक्षमा रहेका भनिएका ५ न्यायाधीशको भने सहभागिता रहेको छैन । उनीहरु यसअघि प्रधानन्यायाधीशको विपक्षमा देखिएपनि पछिल्लो समय कित्ता परिवर्तन गरेको बताइएको छ ।  विद्रोही न्यायाधीशहरूले फुलकोर्ट बाहेक अरु बैठकमा सहभागी नहुने बताएका छन् । बैठकमा न्यायाधीशहरूले अदालतमा जारी विवाद र कसरी अघि बढ्ने भन्नेबारे आफ्नो धारणा राख्ने बताइएको छ

वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश छिरे सर्वोच्च

नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत छिरेका छन् । उनी आइतबार बिहान १० बजेर ४४ मिनेटमा सर्वोच्च छिरेका हुन् ।   नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिने नीति अख्तियार गरेपनि उनी अदालत प्रवेश गरिछाडेका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् । शुक्रबार पनि चोलेन्द्र चोरब

सर्वोच्च दृश्य : विरोधपछि बार जुम मिटिङमा, ४ न्यायाधीश इजलासमा

काठमाडौँ– १५ दिनयता रामशाहपथस्थित सर्वोच्च अदालतमा नयाँ नयाँ घटनाक्रम विकसित भइरहेका छन् । तिहार बिदाअघि न्यायाधीशहरू इजलास बहिस्कार गर्ने, नेपाल बार जुलुस लगाउने र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कार्यकक्षमा मुसुमुसु हाँस्दै बस्ने गर्थे । तिहार बिदापछि पनि यी तीन दृश्य जस्ताको तस्तै छन् । अदालत खुल्नेबित्तिकै सोमबार नेपाल बारअघि राणाविरुद्ध प्रर्दशनमा उत्रिएको नेपाल बार एशोसिएशनका […]

आफूबाहेक १३ न्यायाधीशलाई इजलास तोके प्रधान न्यायाधीश जबराले

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू बाहेक सबै न्यायाधीशहरुलाई इजलास तोकेका छन्। जबराले आफू बाहेकका सात इजलास तोकेका हुन्। १३ जना न्यायाधीशका लागि इजलास तोकिएको छ। इजलास तोके पनि सुरु भने भएको छैन। आजका लागि प्रधान न्यायाधीश जबराले नेपाल बार एसोसिएसनसहित सर्वोच्च अदालतको फूल कोर्ट डाकेका छन्। विवादमा…

न्यायालयको विकृतिसम्वन्धी प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्दै नेपाल बार

नेपाल बार एसोसिएसनले न्यायालयको विकृतिबारेको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गर्ने भएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका बिषयममा छलफल...