नेपाल बार एसोसिएसनले न्यायालयको विकृतिबारेको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गर्ने भएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका बिषयममा छलफल...