वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश छिरे सर्वोच्च

नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत छिरेका छन् । उनी आइतबार बिहान १० बजेर ४४ मिनेटमा सर्वोच्च छिरेका हुन् ।   नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिने नीति अख्तियार गरेपनि उनी अदालत प्रवेश गरिछाडेका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् । शुक्रबार पनि चोलेन्द्र चोरब

सम्बन्धित सामग्री

समयमै प्रधानन्यायाधीश सिफारिस गर्न सर्वोच्च बारको माग

सर्वोच्च अदालत बार एशोसिएसनले भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाअघि बढाउन माग गरेको छ । संवैधानिक प्रावधान स्मरण गराउँदै सर्वोच्च बारले सिफारिसका लागि आग्रह गरेको छ । बारका सचिव श्यामकुमार खत्रीले बुधबार एक...

सर्वोच्च अदालतका आजदेखि कायममुकाय प्रधानन्यायाधीश कार्की

काठमाडाैँ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले आजदेखि कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत भ्रमणमा गएसँगै वरिष्ठ न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बन्नु भएको सर्वोच्च प्रशासनले जनाएको छ । कामु प्रधानन्यायाधीश कार्कीले यही असोज १५ गतेबाट अमेर हदका कारण अवकास पाउँदै हुनुहुन्छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लागेको महाअभियोग नटुंगिएकाले […]

कामु प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनबीच विवाद

काठमाडौं, साउन १२ । सर्वोच्च अदालतमा निर्माणाधीन भवनको अनियमितताका विषयमा प्रशासन र कायममुकायम प्रधानन्यायाधीशले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई फरकफरक पत्र पठाएका छन्। अनियमितताको विषयलाई लिएर कामु प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनबाट रजिस्ट्रारले अख्तियारलाई पठाएका दुई अलग पत्रले सर्वोच्च प्रशासन र बेन्चबीच विवाद बढ्दै गएको देखाएको छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि अदालत […]

प्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्च अदालतद्वारा दरपीठ

काठमाण्डौ – सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको रिट दरपीठ गरिदिएको छ ।  आज सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले अधिवक्ता माधवकुमार बस्नेतले दायर गर्नुभएको रिट दरपीठ गरिदिनुभएको हो ।  प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ता बस्नेतले सर्वोच्च अदालतसमेतलाई विपक्षी बनाइ पेस गर्नुभएको रिट रजिस्ट्रार पन्थीले सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिदिनुभएको हो ।  अधिवक्ता बस्नेतले प्रधानन्यायाधीश जबराविरुद्ध गम्भीर प्रकृतिका आरोप लागेकाले छानबिनसहित कारबाही गर्नका लाग...

प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा

१९ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । उनको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए । त्यही बेला सर्वोच्च अदालतमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको छ ।

बारको आन्दोलनबीच प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश (फोटोफिचर)

कानुन व्यवसायीहरुको आन्दोलन जारी रहँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन्। सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुले प्रदर्शन गरिरहँदा जबरा सर्वोच्च प्रवेश गरेका हुन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल...

‘चोर बाटो’ बाट सर्वोच्च छिरे प्रधानन्यायाधीश राणा

काठमाडौँ – सर्वोच्च अदालतको मूल प्रवेशद्वारमा कानुन व्यवसायीहरु धर्नामा बसेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा ‘चोर बाटो’ प्रयोग गरी सर्वोच्च प्रवेश गरेका छन्। सुरक्षाकर्मीहरुले उनलाई महान्यायाधिवक्ताको कार्यालयको मूल प्रवेशद्वारबाट सर्वोच्च अदालत प्रवेश गराएका हुन्। सर्वोच्चको मूलगेटमा धर्ना दिइरहेका नेपाल बार एसोसियसनका पदाधिकारीलगायतका कानुन व्यवसायीहरुलाई छक्याएर सुरक्षाकर्मीहरुले प्रधानन्यायाधीश राणालाई महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च छिराएका हुन्। राणालाई सर्वोच्च प्रवेश निषेध […]

प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु

प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सामूहिक छलफल सुरु भएको छ ।

प्रधानन्यायाधीश जबरालाई सर्वोच्च बारले भेट्ने

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले आकस्मिक रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएको छ । सरकार गठनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले पनि भागबण्डा मागेको समाचार प्रकाशित भएपछि सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले भेट्न लागेका हुन् । भेटमा प्रधानन्यायाधीश जबराले मन्त्री बनाउनका लागि मागेको कोटाको विषय लगायत अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च

काठमाडौं / सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पारेको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । The post प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च appeared first on Purbeli News.