नेपाल बार एशोसिएशनले ६७औँ स्थापना दिवस मनायो

काठमाडौँ,७ पुष । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज ६७औँ स्थापना दिवस शुभकामना आदान–प्रदान तथा चियापान गरी मनाएको छ । उक्त कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा, न्यायाधीश सपना मल्ल प्रधानलगायत बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताको उपस्थिति रहेको थियो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन दिवसका अवसरमा सम्पूर्ण […]

सम्बन्धित सामग्री

मंसिर २४ र २५ गते पेशी स्थगित गरे गणना नहुने

काठमाडौँ – मंसिर २४ र २५ गते देशभरका अदालतमा मुद्दाको पेशी स्थगित भए गणना नहुने भएको छ। नेपाल बार एशोसिएशनको आग्रहमा दुई दिन कुनै पनि अदालतमा मुद्दाको पेशी स्थगित गरे गणनामा नहुने व्यवस्था मिलाउन सर्वोच्च प्रशासनले देशैभरका अदालतलाई परिपत्र गरेको छ। बारको ४१औँ स्थापना दिवस मनाउनुपर्ने र मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीसमेत आयोजना गरेकाले दुई अदालतमा […]

सन्दीपको पुनरावेदनमा आज पनि भएन सुनुवाइ

काठमाडौं : बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार पनि सुनुवाइ भएन। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेको हो। गत साता पनि पेसी तोकिएको थियो। तर नेपाल बार एशोसिएसनको स्थापना दिवस परेपछि सन्दीप पक्षकै कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए। आफू निर्दोष भएको दाबी गर्दै आएका लामिछाने

नेपाल बार एशाेसिएशनले ६७औँ स्थापना दिवस मनायो

कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज ६७औँ स्थापना दिवस शुभकामना आदान–प्रदान तथा चियापान गरी मनाएको छ ।

नेपाल बार एशोसिएशनले मनायो ६७औँ स्थापना दिवस

काठमाडाैँ – कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज ६७औँ स्थापना दिवस शुभकामना आदान-प्रदान तथा चियापान गरी मनाएको छ। उक्त कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा, न्यायाधीश सपना मल्ल प्रधानलगायत बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताको उपस्थिति रहेको थियो। बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन दिवसका अवसरमा सम्पूर्ण कानुन व्यवसायीलाई शुभकामना […]

बार दिवसमा सर्वोच्चदेखि बानेश्वरसम्म कानुन व्यावसायीको मार्चपास

नेपाल बार एसोसिएसनले आफ्नो स्थापना दिवस प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सुरु गरेको बिरोध कार्यक्रममै सीमित हुने भएको छ। बारले आफ्नो स्थापना दिवसमा अन्य औपचारीक कार्यक्रम नगरी सर्वोच्च परिसरमा जारी...

बार काउन्सिलको स्थापना दिवस : १२ बुँदे डडेल्धुरा घोषणा पत्र जारी

राम धामी, डडेल्धुरा । सक्षम मार्यादित र व्यवसायीक कानून व्यवसायी निर्माणका निमित्त नेपाल कानून व्यवसायी परिषद ऐन २०५० अन्तर्गत गठित नेपाल बार काउन्सिलको २८ औं स्थापना दिवस बुधबार डडेल्धुरामा भब्य रुपमा मनाइएको छ । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा क्रियासिल अधिकांस कानून व्यवसायीहरु तथा सरोकारवालाहरु सहभागी सो कार्यक्रम पश्चात नेपाल बार काउन्सीलको प्रदेश स्तरीय संरचना […]