संकटमा परेको अर्थतन्त्र जोगाउन निजी क्षेत्रको यस्तो सुझाव

अबको दुई सातामा मुलुकमा नयाँ बजेट सार्वजनिक भइसक्ने छ । गम्भीर संकटमा फँसिरहेको नेपालको अर्थतन्त्र उकास्ने विषयमा अनेक सुझावहरु प्रवाह पनि भैरहेका छन् । सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्मा छलफलसमेत सकिसकेको छ । पूर्वबजेट छलफलका क्रममा विभिन्न सरोकारवाला क्षेत्रबाट सरकारले सुझाव …

सम्बन्धित सामग्री

आईएमएफले भन्यो- नेपालको अर्थतन्त्र अझै जोखिममा छ, नीतिगत सावधानी अपनाउन सुझाव

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ ।

बजेटका सिद्धान्त र प्राथमिकतामा सांसदका सुझाव

काठमाडाैं । सरकारले हिजो आइतबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरूले संसद्मार्फत सरकारलाई विभिन्न खालका सुझाव दिएका छन् । अहिले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा नभएर गम्भीर सङ्कटको मोडबाट गुज्रिरहेकाले त्यो समस्यालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइनुपर्ने सुझाव सांसदहरूले […]

अर्थमन्त्री डा. महतलाई परिसंघको १० बुँदे सुझाव

नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन१० बुँदे सुझाव पनि अर्थमन्त्री महतलाई दिएको छ । परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिँदै अर्थतन्त्र सुधारका सुझाव प्रस्तुत गरेको हो । अध्यक्ष अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल […]

पूरक बजेट ल्याएर सुझाव

अर्थविद्हरुले पूरक बजेट ल्याएर शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरुले वर्तमान सरकारले चलायमान अर्थतन्त्र बनाउनको लागि औचित्य पुष्टि हुनेगरी तत्काल पूरक बजेट ल्याउन आवश्यक रहेको सुझाव दिएका हुन् । उनीहरुले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अभाव तथा ब्याजदर उच्च वृद्धि भएकाले बजारमा तरलता सहज बनाउनको […]

अर्थतन्त्र जोगिए पनि जोखिम कायमै

नेपालको अर्थतन्त्र दुर्घटनाबाट जोगिए पनि जोखिमहरु अझै कायम रहेको उल्लेख गर्दै विज्ञहरुले यसका लागि सम्हालिएर अघि बढ्नुपर्ने सुझाव सरकारलाई दिएका छन् । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको नेतृत्व सम्हालिसकेका विज्ञहरुले अर्थतन्त्रमा बाह्य क्षेत्रका चुनौती रहे पनि आन्तरिक सुधारको प्रयासले चुनौतीसँग सामना गर्न सकिने धारणा राखेका छन् । नेपाल चेम्बर अफ कमर्शले बुधबार राजधानीमा आयोजना […]

परिसंघले प्रधानमन्त्रीलाई दियो अर्थतन्त्र सुधार गर्ने सुझाव

नेपाल उद्योग परिसंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई मंगलबार भेटेको छ । अध्यक्ष विष्णुकुमार अग्रवालको नेतृत्वमा गएको टोलीले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएको छ । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा प्रधानमन्त्री समक्ष पेश गरेको छ । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति […]

आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी मौद्रिक नीति ल्याउन निजी क्षेत्रको माग

आगामी मौद्रिक नीतिमा आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति ल्याउन निजी क्षेत्रले माग गरेका छन् । सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकलाई सुझाव दिँदै निजी क्षेत्रमा छातासंगठनका प्रमुखहरुले यस्तो सुझाव दिएका हुन् । निजी क्षेत्रले पछिल्लो समय भोगिरहेको बैंकिङ तरलता, बैकिङ कर्जामा सहुलियत, कृषि, पर्यटन र उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका छन्

उत्पादनमूलक उद्योग सञ्चालन गरेर अर्थतन्त्र चलायमान बनाउन सुझाव

उत्पादनमा आधारित उद्योग सञ्चालन गरी आर्थिक कृयाकलाप चलायमान बनाएर मात्र राजस्व संकलनमा केन्द्रित हुन गण्डकी प्रदेशबासीले सरकारलाई सुझाव दिएका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनीहरुले कोरोना प्रभावित भएको अवस्थामा उत्पादनमा आधारित उद्योग सञ्चालन गरी आर्थिक कृयाकलाप चलायमान बनाएर मात्र राजस्व संकलनमा केन्द्रित हुन सुझाव दिएका हुन् ।कोरोनाले प्रभावित भएको अवस्थामा प्रदेशको […]