अर्थमन्त्री डा. महतलाई परिसंघको १० बुँदे सुझाव

नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन१० बुँदे सुझाव पनि अर्थमन्त्री महतलाई दिएको छ । परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिँदै अर्थतन्त्र सुधारका सुझाव प्रस्तुत गरेको हो । अध्यक्ष अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल […]