नेपालको अर्थतन्त्र दुर्घटनाबाट जोगिए पनि जोखिमहरु अझै कायम रहेको उल्लेख गर्दै विज्ञहरुले यसका लागि सम्हालिएर अघि बढ्नुपर्ने सुझाव सरकारलाई दिएका छन् । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको नेतृत्व सम्हालिसकेका विज्ञहरुले अर्थतन्त्रमा बाह्य क्षेत्रका चुनौती रहे पनि आन्तरिक सुधारको प्रयासले चुनौतीसँग सामना गर्न सकिने धारणा राखेका छन् । नेपाल चेम्बर अफ कमर्शले बुधबार राजधानीमा आयोजना […]