१० प्रतिशत छुटमा टोलटोलमा खाद्यान्न बिक्री गर्दै साल्ट ट्रेडिङ

काठमाण्डौ - साल्ट ट्रडिङ कर्पोरेशनले टोल टोलमा खाद्यान्न बिक्री भइरहेको जनाएको छ । हरेक दिन जसो मोबाइल भ्यानमार्फत टोल टोलमा खाद्यान्न बिक्री भइरहेको कर्पोरेशनले जनाएको छ । बुधबार काठमाण्डौ उपत्यकाका सामाखुसी चोक, गोङ्गबु, टोखा, झोर टोखा, नयाँ बजार, बालाजु, बालाजु रिङरोड, कुपण्डोल, सानेपा, सिनाम, पाटन लगायतका क्षेत्रहरुमा...

सम्बन्धित सामग्री

सरकारी दुई कम्पनीबाट २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्न बन्द

सरकारी दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० प्रतिशत छुटमा खाद्यान्न तथा ग्यास बिक्री बन्द गरेका छन् । सरकारको निर्देशनअनुसार १८ दिन सहुलियत मूल्यमा खाद्यान्न...

खाद्यान्न खरिदमा दिइएको २० प्रतिशत छुट नरोक्न अर्थको निर्देशन

साल्ट ट्रेडिङ  र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञा खुकुलो भए पनि खाद्यान्न खरिदमा दिइएको २० प्रतिशत छुट कायमै राख्ने भएका छन्

साल्ट ट्रेडिङबाट सहुलियतको खाद्यान्न विहान दुई घण्टा मात्रै बेचिने

२४ जेठ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न अब विहान दुई घण्टा मात्रै बिक्री गर्ने भएको छ । अत्यधिक भिडभाडका कारण कोरोना जोखिम बढेको भन्दै कर्पोरेसनले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै सहुलियतको खाद्यान्न बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा सम्बन्धी आदेशअनुसार २५ गतेदेखि बिहान […]

सस्तोमा खाद्यान्न किन्न चर्को घाममा सर्वसाधारणको लाइन

२३ जेठ, काठमाडौं । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनको डिपोबाट सुपथ मूल्यमा खाद्यान्न र खाना पकाउने ग्यास उपलब्ध गराउने भनेपछि आइतबार साल्ट ट्रेडिङको डिपोबाहिर सर्वसाधारणको भिड लाग्यो । कालीमाटीस्थित साल्ट ट्रेडिङको डिपोमा चिनी, नुनलगायतका दैनिक उपभोग्य खाद्यवस्तु किन्न लामो लाइनमा बसे । कोही भने ग्यास लिन रित्तो सिलिन्डर लिएर आएका थिए । सरकारले आर्थिक वर्ष २०७८–७९ […]

खाद्य व्यवस्था र साल्ट ट्रेडिङको खाद्यान्नमा छुट घोषणा कार्यान्वयनमा आएन

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट वितरण हुने खाद्यान्न छुट दिने भनिएता पनि कार्यान्वयनमा आउन सकेको छैन।

निषेधाज्ञाको अवधिभर खाद्यान्न र ग्यासमा २०% छुट

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट वितरण हुने खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट व्यवस्था गरिएको छ ।उपभोक्तालाई राहत दिनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको हो । दुई सरकारी कम्पनीले वितरण गर्ने, चामल, दाल, चिनी, गेडागुडी, तेल र एसटीसी ग्यासमा २० प्रतिशत […]

खाद्यान्न सकिए यी नम्बरमा फोन गर्नुस्, गाडीले घरमै ल्याइदिन्छ

भोलिबाट काठमाडौमा निषेधाज्ञामा कडाइ हुँदैछ । किराना पसल समेत सञ्चालन गर्न नदिने भएपछि सरकारले नै खाद्यान्न घर घरमा ल्याइदिने भएको छ ।नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत काठमाडौं उपत्यका भित्रका घर–घरमा सामान बिक्री वितरण गर्ने प्रबन्ध प्रशासनले मिलाएको छ  । काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गरेर सम्पर्कका लागि नम्बर समेत दिएको छ ।

निषेधाज्ञाका बेला खाद्यान्न सकियो यी नम्बरमा फोन गर्नुहोस्

निषेधाज्ञाको आदेश लागू भएको अवस्थामा अत्यावश्यक सामग्री अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत मगाउन सकिने भएको छ

घुम्ती सेवामार्फत नियमित खाद्यान्न बिक्री गर्दै साल्ट ट्रेडिङ

सार्वजनिक संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लकडाउन सुरु भएयता काठमाडौं उपत्यकाका उपभोक्ताको घरसम्मै