सरकारी दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० प्रतिशत छुटमा खाद्यान्न तथा ग्यास बिक्री बन्द गरेका छन् । सरकारको निर्देशनअनुसार १८ दिन सहुलियत मूल्यमा खाद्यान्न...
२४ जेठ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न अब विहान दुई घण्टा मात्रै बिक्री गर्ने भएको छ । अत्यधिक भिडभाडका कारण कोरोना जोखिम बढेको भन्दै कर्पोरेसनले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै सहुलियतको खाद्यान्न बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा सम्बन्धी आदेशअनुसार २५ गतेदेखि बिहान […]
२३ जेठ, काठमाडौं । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनको डिपोबाट सुपथ मूल्यमा खाद्यान्न र खाना पकाउने ग्यास उपलब्ध गराउने भनेपछि आइतबार साल्ट ट्रेडिङको डिपोबाहिर सर्वसाधारणको भिड लाग्यो । कालीमाटीस्थित साल्ट ट्रेडिङको डिपोमा चिनी, नुनलगायतका दैनिक उपभोग्य खाद्यवस्तु किन्न लामो लाइनमा बसे । कोही भने ग्यास लिन रित्तो सिलिन्डर लिएर आएका थिए । सरकारले आर्थिक वर्ष २०७८–७९ […]
निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट वितरण हुने खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट व्यवस्था गरिएको छ ।उपभोक्तालाई राहत दिनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको हो । दुई सरकारी कम्पनीले वितरण गर्ने, चामल, दाल, चिनी, गेडागुडी, तेल र एसटीसी ग्यासमा २० प्रतिशत […]
भोलिबाट काठमाडौमा निषेधाज्ञामा कडाइ हुँदैछ । किराना पसल समेत सञ्चालन गर्न नदिने भएपछि सरकारले नै खाद्यान्न घर घरमा ल्याइदिने भएको छ ।नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत काठमाडौं उपत्यका भित्रका घर–घरमा सामान बिक्री वितरण गर्ने प्रबन्ध प्रशासनले मिलाएको छ । काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गरेर सम्पर्कका लागि नम्बर समेत दिएको छ ।
निषेधाज्ञाको आदेश लागू भएको अवस्थामा अत्यावश्यक सामग्री अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत मगाउन सकिने भएको छ