निषेधाज्ञाको अवधिभर खाद्यान्न र ग्यासमा २०% छुट

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट वितरण हुने खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट व्यवस्था गरिएको छ ।उपभोक्तालाई राहत दिनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको हो । दुई सरकारी कम्पनीले वितरण गर्ने, चामल, दाल, चिनी, गेडागुडी, तेल र एसटीसी ग्यासमा २० प्रतिशत […]

सम्बन्धित सामग्री

सरकारको सहुलियत राहत - उपभोक्तालाई आहत !

काठमाडौं : जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गर्दा राहत, सहुलियत र आर्थिक पुनरुत्थानबारे बोल्दै थिए :‘निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल, पीठो, दाल, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु।’ सोही अनुसार शुक्रबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहुलियत मूल्यम

दुई सरकारी कम्पनीले आजदेखि खाद्यान्नमा २० प्रतिशत छुट दिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनले बिक्री गर्ने खाद्यान्नमा शुक्रबार देखि २० प्रतिशत छुट दिने भएको छ ।सरकारले बजेट भाषणमा छुट दिने घोषणा गरेसँगै दुई कम्पनीले शुक्रबारदेखि निषेधाज्ञा अवधिभर खाद्यान्न विक्रिमा छुट दिने भएका हुन् । बिहीबार अर्थमन्त्रालयमा सबन्धित निकायका प्रतिनिधिहरुबीच भएको बैठकले सो निर्णय गरेको हो । दुवै कम्पनीले सूचना […]

निषेधाज्ञामा सरकारको छुट : चामल किन्न थापाथली, नुन–तेल किन्न टेकु !

२१ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत निषेधाज्ञामा उपभोक्ताका लागि घोषणा गरेको सहुलियत भण्डै एक सातापछि प्रारम्भिक रुपमा कार्यान्वयनमा आएको छ । निषेधाज्ञा अवधिभर उपभोक्तलाई दुई सरकारी लगानीका कम्पनीमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने अर्थमन्त्रीको घोषणा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले कार्यन्वयन सुरु गरेका हुन् । तर समस्या के छ भने निषेधाज्ञाको […]

खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुखबीच भएको छलफलपछि उक्त निर्णय कार्यान्वयनमा आएको जनाइएको छ । यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै लागू हुनेछ । गत वर्षको बजेटमा पनि दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

साल्ट ट्रेडिङ्ग बाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

काठमाडौं : साल्ट ट्रेडिङ्ग बाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ।बिहीबार एक सूचना जारी गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले निषेधाज्ञा अवधिभर खाद्यान्न तथा ग्यासमा २० प्रतिशत छुट दिने जनाएको हो।सरकारले आर्थिक आगामी आर्थिक वर्ष २०७८ ०७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर उपभोक्ताले खरिद गर्ने खाद्यान्नमा २० प्रतिशत छुट दिने निर्णय गरेअनुसार उक्त छुट दिइने लिमिटेडका निमित्त सहायक कार्यकारी निर्देशक पंकज जोशीले जारी गरेको सूचनामा उल्लेख छ।

खाद्य व्यवस्था र साल्ट ट्रेडिङको खाद्यान्नमा छुट घोषणा कार्यान्वयनमा आएन

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट वितरण हुने खाद्यान्न छुट दिने भनिएता पनि कार्यान्वयनमा आउन सकेको छैन।

कहाँ कहाँ छुट र राहत (सुचीसहित)

काठमाडौं, १५ जेठ । सरकारले बजेट भाषणमार्फत् विभिन्न क्षेत्रमा छुट र राहतको घोषणा गरेको छ । निषेधाज्ञालाई दृष्टिगत गरी सरकारले छुट र राहतको घोषणा गरेको हो । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट निषेधाज्ञा बिचमा २० देखि ५० प्रतिशत सम्म बिजुलीमा […]

सरकारी दुई कम्पनीबाट खाद्यान्न किन्नेलाई २० प्रतिशत छुट

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर सरकारी