सस्तोमा खाद्यान्न किन्न चर्को घाममा सर्वसाधारणको लाइन

२३ जेठ, काठमाडौं । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनको डिपोबाट सुपथ मूल्यमा खाद्यान्न र खाना पकाउने ग्यास उपलब्ध गराउने भनेपछि आइतबार साल्ट ट्रेडिङको डिपोबाहिर सर्वसाधारणको भिड लाग्यो । कालीमाटीस्थित साल्ट ट्रेडिङको डिपोमा चिनी, नुनलगायतका दैनिक उपभोग्य खाद्यवस्तु किन्न लामो लाइनमा बसे । कोही भने ग्यास लिन रित्तो सिलिन्डर लिएर आएका थिए । सरकारले आर्थिक वर्ष २०७८–७९ […]