एसटीसीको ग्यास प्रति सिलिन्डर ११२० रुपैयाँमात्र, साल्ट ट्रेडिङको खाद्यान्न मुल्य २० प्रतिशतले घट्यो

काठमाडौं : सरकारले साल्ट ट्रेडिङ र खाद्य ब्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएको छ। बजेटमार्फत घोषणा गरेको खाद्यान्न तथा ग्यासमा हुने छुट शुक्रवारबाट लागू हुने छ। कोभिड अवधिभर हुने छुटको उपयोग गर्न सरकारी संस्थानले सुचना जारी गरेका छन्। साल्ट ट्रेडिङ र खाद्य व्यावस्था कम्पनी…