ईश्वरराज ढकाल, काठमाडौं । नेपाली कांग्रेसले शैक्षिक क्षेत्रलाई दलीय राजनैतिक हस्तक्षेपबाट मुक्त राख्ने र त्यसको सट्टा शिक्षक, प्राध्यापक र विद्यार्थी कल्याण परिषद् स्थापना गर्ने नीति कार्यान्वयनमा ल्याउन प्रस्ताव गरेको छ । कांग्रेस शिक्षा विभागले शनिबार पार्टी कार्यालय सानेपामा सार्वजनिक गरेको ६१ बुँदे राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदनमा यस्तो प्रस्ताव समेटिएको छ । प्रस्तावित प्रतिवेदनमा आगामी […]