काठमाडौं, २८ भदौ । अफगानिस्तानको तालिवान सरकारले नयाँ शिक्षा नीति सार्वजनिक गरेको छ । तालिवान सरकाले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको हो । सार्वजनिक नयाँ शिक्षा नीतिमा पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिवानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने उल्लेख गरेको छ । […]