काठमाडौं : नेपाली कांग्रेस शिक्षा विभागले ‘राष्ट्रिय शिक्षा नीति’ को प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको छ।शनिबार पत्रकार सम्मेलनको आयोजना गरी शिक्षा विभागले प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको हो। कांग्रेसले तयार पारेको प्रतिवेदनमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि आवश्यक पर्ने सम्पूर्ण कार्यहरु पाँच वर्षभित्र गरिनु पर्नेलगायतका विषयहरु समेटिएका छन्। शिक्षा विभागका सचिव कृष्णप्रसाद पाैडेलले प्रस्तावित प्रतिवेदन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा त