सुदूर पश्चिम उच्च शिक्षा नीति तथा प्रदेश विश्वविद्यालय स्थापना सम्भाव्यताबारे छलफल

कोरिया । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक) ले सुदूर पश्चिम प्रदेशको उच्च शिक्षा नीति तथा प्रदेश विश्वविद्यालय स्थापना सम्भाव्यता सम्बन्धी छलफल गरेको छ। सुदूर पश्चिमको समग्र विकाशमा टेवा पुग्ने गरी उच्च शिक्षा नीति कस्तो हुन पर्छ र स्थापना गर्न खोजेको विश्व विद्यालय कसरी सुदूर पश्चिमको माटो सुहाउँदो र विश्व स्तरीय बनाउन सकिन्छ भन्ने अध्ययनका लागी […]