जनकपुरधाम – जनकपुरधाममा तीनदिने महिला हस्तकला मेला तथा प्रदर्शनी गरिने भएको छ। कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्कँदै गएको बेला देशभित्रै उत्पादन भएका वस्तुको बजारलाई चलायमान बनाउन उक्त आयोजना गर्न लागिएको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना तथा […]