ललितपुर महानगरपालिका परिसरमा महिला हस्तकला मेला सुरु

हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्वद्र्धन भन्ने नाराका साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपुरमा महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेलाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकला उद्यमशीलता प्रवद्र्धनका लागि महानगरपालिकाले सयौं व्यक्तिलाई तालिम दिएपनि उनीहरू हस्तकला व्यवसायमा नलागी […]

सम्बन्धित सामग्री

महिला हस्तकला मेला सम्पन्न

महिला हस्तकला मेला सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीन दिने मेला आइतबार सम्पन्न भएको हो । “हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्वर्द्धन” भन्ने मुल नाराका साथ ललितपुर महानगरपालिका परिसरमा यहि फागुन २२ गतेदेखि २४ गतेसम्म चलेको मेलाको समापन ललितपुर महानगरपालिकाकी उप–प्रमुख तथा मेला संयोजक गीता सत्यालले गरेकी हुन् । उप–प्रमुख सत्यालले महिला  सवलिकरणमा जोड

महिला हस्तकला मेला सुरू

१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासङ्घको संयुक्त पहलमा महानगर परिसरमा आयोजित समारोहमा मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो । उहाँले हस्तकलाको प्रवद्र्धनका लागि महानगरपालिका परिसरमा हप्तैपिच्छे मेला आयोजना गर्न महानगरपालिकाले मेलास्थल निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।