हस्तकला मेला सम्पन्न : १० करोडको कारोबार

काठमाडौँ – नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगिता आज सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा बिक्री तथा बुकिङसमेत गरी कूल रु १० करोड बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासङ्घ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले […]

सम्बन्धित सामग्री

ठमेलमा खाना तथा हस्तकला मेला - Nepal Japan

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा हस्तकला मेला सुर

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला - Nepal Japan

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने

हस्तकला मेला सम्पन्न

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को अवसरमा हेटौँडामा आयोजित दुई दिने हस्तकला मेला सम्पन्न भएको छ । बागमती प्रदेश हस्तकला सङ्घको आयोजना र बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको प्रवर्धनमा बुधबारदेखि आयोजित मेला सम्पन्न भएको हो ।

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं’

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ।...

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं’

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ।...

वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने

काठमाडौँको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो ।महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिए ।महासङ्घको आयोजना तथा उद्योग वाण

१८औं हस्तकला मेला सम्पन्न, ८ करोडको कारोबार

काठमाडौं, ७ मंंसिर । १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघद्धारा काठमाडौंको हायात होटलमा आयोजित तीनदिनसम्म चलेको मेलामा करिब ८ करोड रुपैयाँको कारोबार भएको हो । समापन कार्यक्रममा बोल्दै महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढिले अवलोकन गरेको बताए । पहिलो दिन शुक्रबार […]

जनकपुरधाममा तीनदिने प्रदेशस्तरीय महिला हस्तकला मेला आयोजना गरिने

जनकपुरधाम – जनकपुरधाममा तीनदिने महिला हस्तकला मेला तथा प्रदर्शनी गरिने भएको छ। कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्कँदै गएको बेला देशभित्रै उत्पादन भएका वस्तुको बजारलाई चलायमान बनाउन उक्त आयोजना गर्न लागिएको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना तथा […]

महिला हस्तकला मेला सम्पन्न

महिला हस्तकला मेला सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीन दिने मेला आइतबार सम्पन्न भएको हो । “हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्वर्द्धन” भन्ने मुल नाराका साथ ललितपुर महानगरपालिका परिसरमा यहि फागुन २२ गतेदेखि २४ गतेसम्म चलेको मेलाको समापन ललितपुर महानगरपालिकाकी उप–प्रमुख तथा मेला संयोजक गीता सत्यालले गरेकी हुन् । उप–प्रमुख सत्यालले महिला  सवलिकरणमा जोड

ललितपुर महानगरपालिका परिसरमा महिला हस्तकला मेला सुरु

हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्वद्र्धन भन्ने नाराका साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपुरमा महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेलाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकला उद्यमशीलता प्रवद्र्धनका लागि महानगरपालिकाले सयौं व्यक्तिलाई तालिम दिएपनि उनीहरू हस्तकला व्यवसायमा नलागी […]