वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने

काठमाडौँको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो ।महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिए ।महासङ्घको आयोजना तथा उद्योग वाण

सम्बन्धित सामग्री

आन्तरिक बजार प्रवद्र्धन गर्न हस्तकला मेला

हस्तकलाका सामानको आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित महिला उद्यमी हस्तकला मेला सुरु भएको छ। बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा शुक्रबारदेखि काठमाडाैँको वसन्तपुरमा मेला सुरु भएको हो।

आगामी २२ गतेदेखि राजधानीमा महिला हस्तकला मेला आयोजना हुने

काठमाडौँ । आगामी फागुन २२ गतेदेखि २४ गतेसम्म राजधानीमा महिला हस्तकला मेला आयोजना हुने भएको छ । महिला उद्यमीको उत्पादन, हस्तकला सामाग्रीको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ महिला उद्यमी विकास समितिको आयोजनामा तीन दिन हस्तकला मेला आयोजना हुन लागेको हो । आगामी फागुन २२ देखि २४ सम्म सञ्चालन हुने उक्त...

ठमेलमा महिला उद्यमी हस्तकला मेला - Naya Patrika

नेपाल हस्तकला महासंघले सञ्चालन गरेको महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य वस्तु मेला–२०७४ काठमाडौंको त्रिदेवीमन्दिर परिसर, ठमेलमा सुरु भएको छ । वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजित...पूरा पढ्नुहोस् »