काठमाडौँ – १८औं हस्तकला व्यापार मेला तथा १६औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी काठमाडौंमा गरिने भएको छ। नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको होटल हायात रेजेन्सीमा मेला तथा प्रदर्शनी हुने भएको हो। महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकला क्षेत्रको आन्तरिक बजार प्रवद्र्धन तथा निर्यात व्यापारमा समेत […]