मान्छे आफ्नी प्रेमिका, पत्नी वा गर्लफ्रेन्डलाई चन्द्रमा झारेर ल्याउने बाचा गर्न पछि पर्दैनन्। तर,यी अर्बपति आफ्नी गर्लफ्रेन्डलाई चन्द्रमाको यात्रामा लैजाने छन्।
यी व्यक्तिले विज्ञापन गरेर २० वर्ष वा त्योभन्दा बढी उमेरकी युवती आफ्नी गर्लफ्रेन्ड बनेमा चन्द्रमामा लैजाने छन्। आखिर को हुन् यी मान्छे ? किन यति ठूलो घोषणा गरे?
यी अर्बपतिको नाम हो, युसाकू मैइजावा। जापानका यी अर्बपतिलाई एक गर्लफ्रेन्ड चाहिएको हो। त्यसका लागि युवतीले आवेदन दिनुपर्ने छ।
गर्लफ्रेन्ड बन्न १७ जनवरीभित्र आवेदन दिनुपर्ने छ। युसाकू मैइजावा ४४ ...