व्यापारिक साझेदार खोज्दै अमेरिका

अमेरिकाले चीनको साटो नयाँ व्यापारिक साझेदार खोज्दै गर्दा उसको नजर भारतमाथि परेको छ  अमेरिका भ्रमणका रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेस कन्फरेन्समा भनेका थिए, ‘भारत–अमेरिकाबीच व्यापार र लगानी साझेदारी  दुई देशका...

सम्बन्धित सामग्री

कोशीमा मध्यावधि टार्ने उपाय खोज्दै राप्रपा, आफैं मुख्यमन्त्रीमा दाबी गर्ने तयारी

स्रोतका अनुसार सत्तारुढ गठबन्धनका नेताहरू राप्रपासँग प्याकेजमा डिल गर्न खोजिरहेका छन् । कोशी प्रदेशसँगै केन्द्रमा पनि सत्ता साझेदार बन्न लिङदेनसँग प्रधानमन्त्री प्रचण्डको प्रस्ताव छ । केन्द्र सरकारमा सहभागी हुनेबारे लिङदेनले कुनै ग्रीन सिग्नल दिइसकेका छैनन् ।

शक्तिमा कांग्रेसलाई जोड्न खोज्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सहकार्यमा कांग्रेसलाई समेत जोड्ने पहल सुरु गरेका छन् । प्रधानमन्त्री पद गुमाएको कांग्रेसले राष्ट्रपतिमा अपेक्षा गरेको छ भने आफूलाई विश्वासको मत दिएका दलहरूको सरोकारलाई ‘सम्मान’ गर्न दाहालले मंगलबार सर्वदलीय बैठक गर्दै छन्, प्रधानमन्त्रीको पहलप्रति प्रमुख साझेदार एमाले भने असहज छ ।

गठबन्धनका लागि विकल्प खोज्दै दलहरु

निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले विभिन्न विकल्प सार्वजनिकरूपमै प्रस्तुत गर्दै आएका छन् । तर गठबन्धनको नेतृत्व गरेको कांग्रेसले तालमेलका विकल्पबारे संस्थागतरूपमा केही बोलेको छैन ।महामन्त्री गगनकुमार थापाले स्थानीय चुनावमा कहाँ, कोसँग, कसरी तालमेल गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार पार्टीका स्थानीय तहलाई नै छाड्नुपर्ने धारणा राख्दै आएका छन्। तर सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनकै बैठकमा अहिले जुन पालिका जसले जितेको छ, आगामी निर्वाचनमा पनि

लुम्बिनी सरकारको नेतृत्व: खोस्न खोज्दै कांग्रेस, बचाउमा माओवादी

गठबन्धनलाई मजबुत बनाएर अगाडी बढ्ने सत्ता साझेदार दलहरुको रणनीति बमोजिम वर्तमान सत्ता सहकार्यको आयु पनि लम्बिएको छ। तर केन्द्रमा सत्ता गठबन्धन कायमै रहँदा लुम्बिनी प्रदेशको भने सत्ता नेतृत्व फेरबदलको बहस पुनरावृत्ति भएको छ।...

एमसीसी अनुमोदन गर्ने आधार खोज्दै प्रधानमन्त्री

सरकारले एमसीसी सम्झौता संसद्मा टेबल गरेपनि अनुमोदनका लागि सत्ता गठबन्धनमै सहमति जुटेको छैन । सत्ता साझेदार दलहरूले नै यथास्थितिमा एमसीसी पास गर्न नसकिने र अघि बढाए विपक्षमा मतदान गर्ने अडानमा कसेका छन् ।

एमसीसी अनुमोदन गर्ने आधार खोज्दै प्रधानमन्त्री

सरकारले एमसीसी सम्झौता संसद्मा टेबल गरेपनि अनुमोदनका लागि सत्ता गठबन्धनमै सहमति जुटेको छैन । सत्ता साझेदार दलहरूले नै यथास्थितिमा एमसीसी पास गर्न नसकिने र अघि बढाए विपक्षमा मतदान गर्ने अडानमा कसेका छन् ।

फाइजरको कोभिड विरुद्धको खोप ५ देखि ११ वर्षका बालबालिकामा प्रयोग गर्न सुरक्षित

असोज ५, न्यूयोर्क (अमेरिका) । अमेरिकी फर्मा कम्पनी फाइजर इंकले बनाएको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित भएको बताइएको छ । फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । खोपले सो उमेर समूहका बालबालिकाहरुमा पनि पर्याप्त मात्रा एन्टिबडी उत्पादन गरेको बताइएको छ । कम्पनीले यो खोप ५ वर्षदेखि ११ वर्षका बालबालिकाहरुमा प्रयोग गर्ने अनुमति खोज्दै छिट्टै अमेरिकी नियामक निकाय समक्ष आवेदन दिंदैछ ।  यसको अनुमति मिलेमा यो १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई खोप लगाउनेतर्फ महत्वपूर्ण कदम हुनेछ । फाइजरको खोप अहिले विश्वभर १२ वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरुमा प्रयोग भइरहेको छ ।  विद्यालय विस्तारै खुल्न थालेको र कोरोना भाइरसको संक्रामक डेल्टा भ्यारिएन्टको बिगबिगीका कारण शिशु तथा बालबालिकाहरुमा संक्रामण उच्च दरमा बढेको छ । यस्तोमा १२ वर्ष भन्दाकम उमेरका बालबालिकामा खोपको प्रयोग संक्रमण फैलिन नदिन प्रभावकारी औजार हुने देखिएको छ । तर यस उमेरका बालबालिकाहरुलाई अहिले युवा तथा वयस्कहरुलाई दिइरहेको खोपको एक तिहाई मात्रै लगाइनेछ । मात्रा कम भएपनि उनीहरुमा खोपको दुबै लगाएपछि किशोर किशोरी र युवा तथा वयस्कहरुको शरीरमा उन्पन्न भएको जत्तिकै एन्टिबडी पाइएको छ । यस उमेर समूहमा खोपका कारण उत्पन्न लक्षणहरु पनि अहिले युवा तथा वयस्कहरुमा देखिरहेको जस्तै ज्वरो आउने लगायतका केही अस्थायी साइड इफेक्ट देखिएको बताइएको छ । एजेन्सी

‘पार्टीले सरकारको नेतृत्व गरेर जानुस् भनेमा म एक प्रकारको उम्मेदवार हुँ’

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सत्तारुढ गठबन्धन कम्तीमा चुनाव अघिसम्म जाने र त्यसको विकल्प नभएको बताउँछन् । उनी गठबन्धनका राजनीतिक दलहरूभित्र विचारमा विविधता भएपनि आधारभूत रूपमा मिल्ने उद्देश्यहरू र साझा बिन्दु खोज्दै गठबन्धन अघि बढ्ने उल्लेख गर्छन् । उनी पार्टीमा मन्त्री छान्‍न कुनै सकस …