म खोज्दै गएको होइन, अनेक गरेर बालकोट बोलाइएको हो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्न एमाले खोज्दै नगएको बताएका छन्। संसदमा विश्वासको मत लिने प्रस्तावमाथि भएको छलफलमा जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन्। ‘म प्रधानमन्त्री बन्न खोज्दै गएको होइन, अनेक गरेर बालकोट बोलाइयो, प्रचण्डले भने, ‘मलाई चाहिँ यतै(पुरानो गठबन्धन) तिर जोड गर्दै थिएँ। यही गठबन्धन नेचुरल छ भन्दै थिएँ। म खोज्दै गएको सत्य होइन। अनेक गरेर बोलाउनुभयो। बाइ द वे जानुपर्ने अवस्था बन्यो म गएँ।’ एमाले अध्यक्ष क