‘अवसरवादीहरु गाउँ गाउँमा शिला खोज्दै हिँडेका छन्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवसरवादीहरु अहिले गाउँगाउँमा केही मान्छे शिला खोज्दै हिँड्ने गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पार्टी प्रवेशका नाममा शिला खोज्दै गाउँ-गाउँ हिँडेको बताएका हुन् ।शुक्रबार मसालसँग पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले ‘सुनारको सय चोट लोहारको एकै चोट’ भनेजस्तै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने शक्ति आफुहरुसँगमात्रै रहेको पनि बताए ।  ‘अहिले केही

सम्बन्धित सामग्री

नदेखिएका महावीरहरू

यसै हप्ता खोटाङ बडाका पुर्ख्यौली घर भई विराटनगरमा हुर्केबढेका प्रेम तिमिल्सिना ओखलढुङ्गा दूध कोसी सिलौरीघाटमा असला भुराको सिला खोज्दै हिँडेको अवस्थामा भेटिए । एउटा टोली नै लिएर हिँडेको हँसिलो फुर्तिलो लाग्ने युवाको चालचलन अलि फरक लाग्यो । कुराकानी गर्ने क्रममा असला माछाको क्रस ब्रिडिङमार्फत नश्लसुधार गर्न सकिन्छ कि भनेर दूध कोसीको असला माछाको शिला खोज्न […]

अवसरवादीहरु पार्टी प्रवेशका नाउँमा गाउँगाउँमा शिला खोज्दै हिँडेका छन्ः प्रचण्ड

काठमाडाैं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा मान्छे शिला खोज्दै हिँडेको बताएका छन्।नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।उनले आफ्नो पार्टीमा मानिसहरुको प्रवेश हुनुलाई 'सुनारको सय चोट लोहारको एकै चोट' भन्ने उखानको उदाहरण दिएका िथए।

ओलीलाई प्रचण्डको कटाक्ष– गाउँगाउँमा मान्छेको शिला खोज्दै हिँडेका छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । शुक्रबार मसाल (सम्पर्क केन्द्र)सँग एकता घोषणा कार्यक्रममा उनले ओलीको नाम नलिई पार्टीमा प्रवेशका लागि शिला खोज्दै हिँडेको भन्दै व्यंग्य गरे ।  “अवसरवादीहरु गाउँगाउँमा केही मान्छेको शिला खोज्दै हिँड्ने गरेका छन् । पार्टी...

भाषा कसको सम्पत्ति हो ?

भाषा बचाउँदा, भाषा जोगाउँदा पहिचान मात्र होइन तिनको रैथाने ज्ञान, सीप, कला, विज्ञानलगायतका मूल्यवान् सम्पदा जोगिन्छन् । भाषाको इतिहासलाई कोट्याउँदा अशोक चल्लकालीन दुल्लुको शिला अभिलेख जुन १३१७ सालदेखि १३२७ सालसम्मको अड्कलसम्म पुग्नुपर्छ । शिलापत्र, ताम्रपत्रमा भाव सम्प्रेषण गर्ने माध्यम खोज्दै मान्छेले विकास गरेको भाषाजस्तो अमूल्य निधि आज आएर धराशायी बन्नु भनेको मानव आर्जन विनाश हुनु […] The post भाषा कसको सम्पत्ति हो ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.