आज नागपञ्चमीः पर्व उही, फरक प्रवृत्ति

ललितपुर । घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज मंगलबार नाग पञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यस दिन घरका मँल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धँपदीप गरी विधिपँर्वक पँजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्बिर टाँस्नाले मेघ, […] The post आज नागपञ्चमीः पर्व उही, फरक प्रवृत्ति appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

'फरक प्रवृत्तिमा निम्तिने अपराधको सामना गर्न सुरक्षाकर्मी तयार पार्नुपर्छ'

काठमाडौँ : राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले अपराधको प्रवृत्ति फरक ढङ्गबाट परिमार्जित भइरहेको वर्तमान अवस्थामा त्यस्ता अपराधको सामना गर्न सोही अनुरूप सुरक्षा निकायलाई तयार पार्नुपर्ने बताएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित राष्ट्रिय सुरक्षासम्बन्धी कार्यक्रममा उनले प्रहरीको क्षमता अभिवृद्धिका साथै संगठनलाई प्रविधियुक्त बनाउँदै थप सुदृढिकरण गर्दै जानुपर्ने आवश्यकता औँल्याए। उनले सबै सरोकारवाला निकायबीच एकीकृत सूचना स्थापना गरी सुरक्षास

‘यौनहिंसा पीडित राज्यको संरक्षणमा रहने व्यवस्था हुनुपर्छ’

बलात्कार वा यौनहिंसाबाट पीडितका लागि समस्या परिवारबाटै सुरु हुन्छ । पीडितलाई हेर्ने दृष्टिकोण नै फरक छ । लैंगिक हिसाबले पनि महिलाकै कारणले यस्ता घटना हुन्छन् भन्ने सोचाइ छ । महिलालाई दोषी देख्ने सामाजिक प्रवृत्ति छ । पीडित भएदेखि नै उसले लाञ्छना खेप्न थाल्नुपर्छ । गाउँघर र परिवारले पनि सहयोग गर्ने वातावरण छैन । कतिपय केसमा […]

हदम्याद नहुँदा इगो साँच्ने प्रवृत्ति बढ्छ : सांसद विश्वकर्मा

सांसद विमला विश्वकर्माले हदम्याद नराख्दा मान्छेमा इगो साच्ने प्रवृत्ति बढ्ने बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हदम्याद नराख्दा इगो साचेर आरोप लगाउने प्रवृति बढ्ने उनले बताइन् । कानुन भावना बहकिएर बनाउन नमिल्ने उनको भनाइ छ । हदम्याद हटाउने विषयमा उनले अरु सांसदले भन्दा फरक मत प्रकट गरेकी छन् ।उनले भनिन्, ‘अहिले हदम्याद हटाउने भनेर आवाज उठिरहेको छ तर भावनामा बहकिएर कानुन बनाउँदा निर्दोष फस्न सक्छ ।’ तत्काल बनाइएका कानुन त्

नेपाल र श्रीलंकाको समस्या फरक: अर्थशास्त्री

श्रीलंकाली सरकारको शासकीय शैलीका कारण अहिलेकोे समस्या आएकाले नेपालमा पनि यस्तै प्रवृत्ति रहे समस्या नआउला भन्न सकिँदैन। सरकार हाँक्नेहरूमा देखिएको मैमत्ता, कुशासन र नीतिगत कच्चापन दुवै मुलुकमा एउटै प्रकृतिको रहेको उनले बताए।...

माओवादीमा लेखनाथको फरक मत : हामीभित्र पनि ‘बा’ प्रवृत्ति देखियो (पूर्णपाठ)

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि युवा नेता लेखनाथ न्यौपानेले लिखित रुपमा फरक मत राखेका छन्। जारी आठौं महाधिवेशनको बन्दसत्रमा फरक मत राख्दै उनले अध्यक्ष प्रचण्डको प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज नबोक्ने उल्लेख गरेका छन्। अध्यक्ष प्रचण्डमा उनले आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको आरोप लगाएका छन्। 'तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिक

लेखनाथ न्यौपानेले भने– माओवादीमा पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीभित्र पनि प्रचण्डलाई लक्षित गर्दै अर्को रुपको ‘बा प्रवृत्ति’ देखिएको उल्लेख गरेका छन् ।  ‘हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ ।तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र’, न्यौपानेले प्रचण्डको प्रतिवेदनमाथि फरक मत राख्दै भनेका छन्, ‘

प्रचण्डबारे लेखनाथको टिप्पणी : हामीभित्र पनि बा प्रवृत्ति देखियो

१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीमा अर्को रुपमा ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन् । काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा १०बुँदे फरक मत राखेका न्यौपानेले प्रचण्ड स्वयंमा आत्मकेन्द्रित व्यक्तिवाद देखिएको बताएका हुन् । ‘तपाईंका प्राय: सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, […]

एनआरएनको राजनीति र कुण्ठाको विरेचन

उद्देश्य जतिसुकै पवित्र भए पनि हामीमा विकसित एउटा फरक प्रवृत्ति र संस्कारले कालन्तरमा हामीलाई नै नोक्सान पुर्‍याउने हो।

रुकमाङ्गद कटवालको प्रश्नः हालको सरकार र अघिल्लो सरकारमा के फरक छ?

पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवाल अघिल्लो केपी ओली सरकार र वर्तमान शेरबहादुर देउवा नेतृत्वका सरकारको प्रवृत्ति उस्तै रहेको टिप्पणी गरेका छन् । ‘हालको सरकार र अघिल्लो सरकारमा के फरक छ ?नेपाली जनताले अब कसलाई विश्वास गर्ने ?’, कटवालले सबै नेतृत्व उस्तै रहेको भन्दै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् । उनले अहिलेको राजनीतिक गन्जागोलले बाह्य शक्तिले चलखेल गर्नसक्ने तर्फपनि सचेत गराएका छन् । ‘बाह्य शक्तिले चलखेल गर्न झन सजिलो भएन ?नेपाल जहिले पनि येस्तै अस्थिर रहिरहने ?’, उनको प्रश्नमाथि प्रश्न छ, &l...

प्रचण्डको प्रतिप्रश्न : हामी कसरी ओलीजस्तै भयौं ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको प्रवृत्ति र आफूहरुको प्रवृत्ति फरक भएको जिकिर गरेका छन् । विपक्षी गठबन्धनले बानेश्वरस्थित संसद्को ल्होत्से हलमा आयोजना गरेको नागरिक समाजसँगको अन्तरक्रियामा प्रचण्डले संविधान ध्वस्त पार्ने र बचाउन लाग्ने व्यक्ति एउटै प्रवृत्तिको हुन नसक्ने बताए ।  ‘ओली प्रवृत्ति अहिले लोकतन्त्र, राष्ट्र र संविधानका निम्ति खतरा बनेको छ । हामी त्यसका विरुद्धमा लागिरहेका छौं । हामी कसरी ओलीजस्तै भयौं ?&rsq