कतारमा उपचार गराएर नेपाल फर्किइन फुटबलर सावित्रा भण्डारी

काठमाडौँः नेपाली महिला फुटबल टोलीकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी कतारमा उपचार गराएर मंगलबार नेपाल फर्किएकी छिन्। नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने सावित्रा गत वर्ष फागुनमा सम्पन्न महिला लिगमा नेपाल पुलिसविरुद्धको खेलमा लड्दा चोट ब्यहोरेकी थिइन्। घुँडामा लागेको चोटका कारण कतारस्थित एस्पेटार अस्पतालमा ६ महिना बिताएर उनी नेपाल फर्किएकी…

सम्बन्धित सामग्री

घुँडाको उपचारपछि सावित्रा स्वदेश फिर्ता

२६ माघ, काठमाडौं । कतारमा घुँडाको उपचारपछि नेपाली महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किएकी छन् । कतारमा करिब ७ महिनाको उपचार गराएर सावित्रा मंगलबार नेपाल फर्कीएकी हुन् । कतार एयरलाइन्सको विमानमा काठमाडौं आइपुगेकी उनलाई एन्फा पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । नेपाली महिला फुटबलको गोल मेसिनको रुपमा चिनिने सावित्रा गत असारमा उपचारका लागि कतार गएकी थिइन् । […]

उपचारपछि स्ट्राइकर सावित्रा नेपाल फर्किइन्

कतारमा सात महिना लामो उपचारपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी मंगलबार राति नेपाल आइपुगेकी छिन् । घुँडाको उपचार गर्न गत १२ असारमा सावित्रा कतार गएकी थिइन् । उचारपछि सावित्रा...

आइपुगिन् सावित्रा

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा घुँडाको शल्यक्रियालगायतको उपचार सकेर राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा मंगलबार स्वदेश आइपुगेकी छन् । ७ महिना भन्दा लामो समयपछि उनी स्वदेश फर्केकी हुन् । उपचारका लागि उनी असार १२ गते कतार गएकी थिइन् । सावित्राको असार ३१ गते कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा दायाँ घुँडाको शल्यक्रिया […]

उपचार सकेर सावित्रा भोली स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा घुँडाको शल्यक्रिया र त्यसपछिको उपचारका विभिन्न चरण पूरा गर्दै राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा मंगलबार स्वदेश फर्कन लागेकी छन् । ७ महिना भन्दा लामो समयपछि उनी स्वदेश फर्कन लागेकी हुन् । उपचारका लागि उनी असार १२ गते कतार गएकी थिइन् । सावित्राको असार ३१ गते कतारको […]

राष्ट्रिय टोलीको मैत्रीपूर्ण खेलमा विमल र साम्बा दर्शक

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका स्टार फरवार्डद्वय सावित्रा भण्डारी सम्बा र विमल घर्ती मगर यतिबेला कतारमा छन् । दुवै फुटबलका लागि नभई उचारका लागि त्यहाँ पुगेका हुन् । विमल गत वर्ष र सावित्रा असारमा त्यहाँ पुगेका हुन् । उनीहरुको कतारस्थित एउटै अस्पतालमा उपचार भएको थियो । राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान विमल गत पुस ३ गते […]

सावित्राले एसियन च्याम्पियनसिप छनोटको खेल गुमाउने

११ असार, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी आगामी सेप्टेम्बरमा नेपालमै हुने तय भएको एएफसी वुमन्स एसियन कप छनोट गुमाउने भएकी छन् । घुँडाको उपचार गराउन कतार जान लागेकी सावित्राले छनोटका खेलहरु गुमाउने भएकी हुन् । एपीएफबाट घरेलु फुटबल खेल्ने सावित्रा गत फागुनमा राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएकी थिइन् […]

सावित्राको उपचार कतारमा हुने : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली तथा विभागीय नेपाल एपीएफकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ चोट लागेको झन्डै पाँच महिनाभन्दा लामो समयपछि घुँडाको - सावित्रा

स्ट्राइकर सावित्राको उपचार कतारमा हुने

काठमाडौं । स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को उपचार कतारमा हुने भएको छ । राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी सावित्राको उपचार कतारमा हुने भएको हो  अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सावित्राको उपचार कतारमा हुने जनाएको छ । कतार फुटबल एसोसियसनको सहयोगमा सावित्राको उपचार दोहास्थित अस्पेटार अस्पतालमा हुने छ...

सावित्राको उपचार कतारमा हुने

काठमाडौं। राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी राष्ट्रिय महिला टोलिकी स्ट्राईकर सावित्रा भण्डारी (साम्बा)को उपचार कतारमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सावित्राको उपचार कतारमा हुने जनाएको हो। सावित्रा उपचारका लागि शनिबार कतार प्रस्थान गर्नेछिन्।यसअघि कतार फुटबल एसोसियसनकै सहयोगमा राष्ट्रिय पुरुष फुटबल टोलीका दुई सदस्य विमल घर्ति मगर र विक्रम लामा पनि उपचार दोहामा गरिएको थियो।