काठमाडौं । स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को उपचार कतारमा हुने भएको छ । राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी सावित्राको उपचार कतारमा हुने भएको हो
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सावित्राको उपचार कतारमा हुने जनाएको छ । कतार फुटबल एसोसियसनको सहयोगमा सावित्राको उपचार दोहास्थित अस्पेटार अस्पतालमा हुने छ...