सावित्राले एसियन च्याम्पियनसिप छनोटको खेल गुमाउने

११ असार, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी आगामी सेप्टेम्बरमा नेपालमै हुने तय भएको एएफसी वुमन्स एसियन कप छनोट गुमाउने भएकी छन् । घुँडाको उपचार गराउन कतार जान लागेकी सावित्राले छनोटका खेलहरु गुमाउने भएकी हुन् । एपीएफबाट घरेलु फुटबल खेल्ने सावित्रा गत फागुनमा राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएकी थिइन् […]