उपचार सकेर सावित्रा भोली स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा घुँडाको शल्यक्रिया र त्यसपछिको उपचारका विभिन्न चरण पूरा गर्दै राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा मंगलबार स्वदेश फर्कन लागेकी छन् । ७ महिना भन्दा लामो समयपछि उनी स्वदेश फर्कन लागेकी हुन् । उपचारका लागि उनी असार १२ गते कतार गएकी थिइन् । सावित्राको असार ३१ गते कतारको […]

सम्बन्धित सामग्री

पत्रकार पराजुलीको निधन

काठमाडौं- साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ । उनलाई गएराति छातिमा समस्या भएपछि ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो । सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । पराजुलीको निधनपछि भारतको गोवामा रहेका उनका छोरा स्वदेश फर्कदै छन् । उनको […]