पालको मुस्ताङमा युरेनियम खानी रहेको पत्ता लागिसकेको छ । खानी तथा भूगर्भ विभागले गरेको प्रारम्भिक अध्ययनमा मुस्ताङको लोमान्थाङमा करिब १० किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइको क्षेत्रमा फैलिएको बताइएको छ ।
मकवानपुरमा पनि युरेनियम रहेको जानकारीका आएको भूगर्भविदहरूले बताउने गरेका छन् । नेपाल सरकार यसका बारेमा अनविज्ञ भएको झैं गरिरहेको छ । नेपालमा करीब ३५ टन शुद्ध युरेनियम रहेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।
युरेनियम उत्पादन गर्ने विश्वका धेरै राष्ट्रहरूमध्ये काजकिस्तान पहिलो नम्बरमा आउँछ । संसारमा उत्पादन हुनेम...