इरानले युरेनियम उत्पादन गर्ने निर्णयको अमेरिका र ईयुको विरोध

एजेन्सी । अमेरिका र युरोपियन युनियनले इरानले युरेनियम धातु उत्पादन गर्ने निर्णयको निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए)ले इरानले आफ्नो युरेनियम कार्यक्रमलाई २० प्रतिशत वृद्धि गर्ने योजना अघि सारेको दावी गरेको छ । इरानले युएन आईएईएलाई २० प्रतिशत शुद्ध युरेनियम धातुको उत्पादन गर्ने कदम चालेको सूचना दिएलगत्तै शक्तिशाली राष्ट्रहरुले त्यसको विरोध गरेका […]