प्रहरीले बरामद गरेको पदार्थ 'अप्रशोधित युरेनियम' भएको नास्टद्वारा पुष्टि

'प्रहरीले बरामद गरेको पदार्थको विश्लेषण गर्दा यसमा युरेनियम २३८ को मात्रा भेटिएको रिपोर्ट आएको छ। यो भनेको अप्रशोधित युरेनियम हो,' नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले सेतोपाटीसँग भने।