बौद्धबाट बरामद भएको धातु युरेनियम पुष्टि भएन, घटनामा मुछिएका सबै छुटे

गत फागुन पहिलो साता राजधानीको बौद्धबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको छ।  दुई छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा सो धातु युरेनियम भएको पुष्टि नभएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार युरेनियम पुष्टि हुन नसकेपछि घटनामा मुछिएका सबै अभियुक्त शुक्रबार हाजिरी जमानीमा छुटेका छन् ।  युरेनियम कारोबार भएको आशंकासहित प्रहरीले  ८ जना कारोबारीलाई पक्राउ गरेको थियो । उनीहरुले भारतबाट युरेनियम जस्

सम्बन्धित सामग्री

स्पट फिक्सिङ : सबैले फेरे बयान, रकम बरामद नहुँदा धरौटीमा छुटे

नेपाली क्रिकेटमा पहिलो पटक देखिएको स्पट फिक्सिङमा ११ जना संलग्न देखिएपनि ५ जनाविरुद्ध मात्रै मुद्दा दर्ता भयो । तीमध्ये तीन जना रकम बरामद नभएको भन्दै छुटेका छन्, विदेशी प्रतिवादीमाथिको अनुसन्धान पनि अलपत्र छ ।

अनुसन्धान फितलो हुँदा लागुऔषध कारोबारी छुटे

जिल्ला अदालत सुर्खेतले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई सामान्य धरौटीमा छाडेको छ। कर्णालीमै सबैभन्दा बढी मात्रामा लागुऔषध बरामद गरिएको घटनाका आरोपित सामान्य धरौटीमा छुटेका हुन्।...

‘युरेनियम’ किनबेच प्रकरणमा समातिएका कांग्रेस नेतासहित ८ जना छुटे

काठमाडौं - ‘युरेनियम’ किनबेच प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका छन् । उनीहरुसँग बरामद भएको धातु 'युरेनियम' नभएको पुष्टि भएपछि हाजिरी जमानीमा छुटेका हुन् । कांग्रेस नेतासहित आठै जनालाई हाजिरी जमानीमा छाडिएको महानगरीय प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले ब...

‘युरेनियम’ किनबेचमा संलग्न भएको अभियोगमा समातिएका कांग्रेस नेतासहित ८ जना छुटे

रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जना हाजिरी जमानीमा छुटेका छन् ।

‘युरेनियम काण्ड’ मा काँग्रेस नेतासहित ८ जना छुटे

काठमाडौं, ४ चैत्र । ‘युरेनियम काण्ड’ मा पक्राउ परेका नेपाली काँग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका छन् । उनीहरुसँग बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएपछि हाजिरी जमानीमा छुटेका हुन् । प्रयोगशालाहरुमा परीक्षण गर्दा उनीहरुबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको जनाइएको छ । उनीहरु फागुनमा बौद्धस्थित होटल हायातबाट पक्राउ परेका थिए । […]

तीन लाख रुपैयाँ धरौटीमा छुटे व्यापारी, म्याद गुज्रेको मैदाको परीक्षण गरिँदै

सिराहाको लहान नगरपालिका– ५ बाट १४ क्विन्टल म्याद गुज्रिएको मैदा बरामद भएपछि पक्राउ परेका व्यापारी तीन लाख