हल व्यवसायीसँग वार्ता गर्न निर्माता संघले बनायो सात सदस्यीय समिति

काठमाडौं । चलचित्र निर्माता संघले प्रदर्शकहरुको संस्था चलचित्र संघसँग वार्ताका लागि महासचिव सुनिलकुमार थापाको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । सोमबार बसेको संघको कार्यसमिति बैठकले वार्ता समिति गठन गर्दै गत गत शुक्रबार सम्पन्न निर्माताको भेलाबाट प्राप्त सुझावलाई वार्तामा टेबुल गर्न समेत भनेको छ । वार्ता टोलीमा सचिव किसन पोखरेल, कार्यसमिति सदस्यहरु ज्ञानेन्द्र […]

सम्बन्धित सामग्री

स्वर्गद्वारी गुठीपीडित मोही किसानसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति

स्वर्गद्वारी गुठीपीडित मोही किसानसँग वार्ता गर्न सरकारले वार्ता समिति बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो...

राप्रपा नेपालले ‘बृहत राष्ट्रिय मोर्चा’ निर्माणका लागि बनायो तीन सदस्यीय समिति

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले बृहत राष्ट्रिय मोर्चा निर्माणका लागि समिति गठन गरेको छ। पार्टीका उपाध्यक्ष राजीव पराजुली संयोजक रहेको समितिमा उपाध्यक्ष तारा लुइँटेल र महामन्त्री राजाराम बर्तौला सदस्य रहेका छन्। समितिले समान विचारधारा भएकाहरुसँग एकता, सहकार्य गर्ने सवालमा वार्ता गर्नेछ। राप्रपा नेपालले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्र […]

आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले बनायो टोली

काठमाडौं,२५ असोज । सरकारले संसद्मा दर्ता गराउने तयारी गरेको निजामती सेवा ऐन विधेयकको विरोधमा १२ दिनदेखि आन्दोलनमा होमिएको स्थानी तहका कर्मचारीसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको नेतृत्वमा चार सदस्यीय समिति गठन भएको हो । समितिमा सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र […]

चुनावी सहकार्यका लागि लोसपाले बनायो वार्ता समिति

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेलगायत अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ ।  लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति शुक्रबार गठन गरेको हो ।   वा...

एमालेसँग चुनावी तालमेलका लागि लोसपाले बनायो वार्ता समिति

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमाले लगायतका दलसँग चुनावी सहकार्य गर्न समिति बनाएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।समितिमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा, सवेन्द्र शुुक्ला, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनललाई राखिएको छ । सत्ता गठबन्धनसँग तालमेलका लागि गरेको प्रयास असफल भएपछि लोसापाले एमालेसँग सहकार्य गर्न लागेको छ । यसअघि एमाले र जसापका नेताबीच विभिन्न चरणमा छलफल भएपनि औपचारिक रुपमा ता

एमालेसँग वार्ता गर्न लोसपाले बनायो राजेन्द्र महतोको नेतृत्वमा समिति

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) लगायतका दलसँग तालमेलको तयारी गरेको छ । वार्ताका लागि वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति अध्यक्ष महन्थ ठाकुरले गठन गरेका छन् । समितिमा नेताहरू शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल सदस्य रहेका...

सरकारसँग वार्ता गर्न विद्यालय कर्मचारी परिषद्ले बनायो ७ सदस्यीय समिति

आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग वार्ता गर्नको लागि सात सदस्यीय समिति गठन गरेको छ । परिषद् अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । समितिमा महासचिव शान्तिनाथ योगी, वरिष्ठ उपाध्यक्षद्वय प्रदिप श्रेष्ठ, लक्ष्मण भट्ट, उपाध्यक्ष रामप्रकाश कुमाई, उप–महासचिव प्रेबबहादुर खत्री र आन्दोलन परिचालन समितिका संयोजक बबन कुमार मिश्र रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार एक पत्र पठाउँदै वार्ताका लागि आह्वान गरेको थियो । मन्त्र