पत्रकार महासंघ र एकोर्‍याबको नयाँ नेतृत्वमा युनियनको दाबी, बनायो तीन सदस्यीय समिति

लोकतान्त्रिक पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनले आसन्न नेपाल पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघ (एकोर्‍याब)को चुनावका लागि अन्य संगठनसँग वार्ता तथा सम्वादका लागि तीन सदस्यीय समिति निर्माण गरेको छ ।

सम्बन्धित सामग्री

गोठाटार गोलीकाण्ड : अनुसन्धानका लागि विशेष समिति गठन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न विशेष समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वमा मंगलबार पाँच सदस्यीय समिति बनाइएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेक प्रसाद राईले जानकारी दिनुभयो । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् । उनका अनुसार समितिमा प्रहरी उपरीक्षक […]

रौतहटका एसपीलाई काठमाडौं झिकाइयो

रौतहटमा प्रहरी र पत्रकार महासंघ रौतहट शाखाका सहसचिव सञ्जय शहनी मिलेर अर्का पत्रकार महम्मद मोजिबुल्लाहलाई फसाएको भनिएको घटनामा प्रहरी प्रधान कार्यालयले छानबिन शुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले छानविनका लागि रौतहटका एसपी सिद्धि बिक्रम शाहलाई काठमाडौंमा झिकाएको एक उच्च अधिकारीले बताए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कुमार महत नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।साउन ३२ मा रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रीन सिग्न

बागमतीमा पत्रकारको -यापिड रेस्पोन्स टिम

न्युज अफ नेपाल, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोभिड जोखिममा रहेका पत्रकारलाई परेको समस्या सम्बोधन र कोभिड जोखिम न्यूनीकरणका लागि पूर्व तयारीस्वरुप अध्यक्ष शिव देवकोटाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । अध्यक्ष देबकोटाको अध्यक्षतामा शनिबारको भर्चुअल (जुम) बैठकले रेपिड रेस्पोन्स टिम गठन गरेको हो । उक्त टिममा उपाध्यक्ष रुपेश दुलाल, […]

फोनिजको अध्यक्षमा पुनः डण्ड गुरुङ, ३९ सदस्यीय समिति चयन

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौँ संघीय महाधिवेशनबाट डण्ड गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार मध्यराति सम्पन्न भएको महाधिवेशनले ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसको वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, खुलातर्फको उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्षमा देविका घर्तीमगर, म...

जनजाति पत्रकार महासंघमा रामधन

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङका अध्यक्षमा रामधन राई चयन भएका छन्। गए राति सम्पन्न जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशनले एघार सदस्यीय समिति चयन गरेकामा उपाध्यक्षमा सुनिता मगर, सचिवमा लालबहादुर मगर, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा गोमा राई निर्वाचित भएका छन्।