स्ववियु चुनावका लागि एकीकृत समाजवादीले बनायो घनश्याम भूसालको नेतृत्वमा वार्ता समिति

१८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको संयोजन तथा वार्ताका लागि नेता घनश्याम भूसालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय …