सौन्दर्य प्रतियोगिताका आयोजकबाट यौन शोषण प्रकरण : मानव बेचबिखन मुद्दामा प्रहरीद्वारा अनुसन्धान सुरु

‘हदम्याद’को बाधा भत्काउन आवाज आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई नियन्त्रणमा लिएर बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी युवतीले न्यायिक लडाइँमा बाधक बन्ने भन्दै ‘हदम्याद’सम्बन्धी कानुनमाथि प्रश्न गरेपछि महिला अधिकारकर्मीले...

सम्बन्धित सामग्री

मानव बेचबिखन मुद्दामा परियारलाई  २ वर्ष कैद

धादिङ।  जिल्ला अदालत धादिङले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक महिलालाई  २ वर्ष  कैद गर्ने  फैसला गरेको छ । २१ वर्षीया एक महिलालाई गल्छी गाउँपालिका २ की ४५ वर्षीया बालकुमारी परियारले भारतमा लगेर बिक्री गरेको आरोपमा गत  साउन १३ मा  पीडितले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए  । न्यायधिस स्वीकृति पराजुलीको इजलासले यही चैत ६ […]

मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी आरने माइला पक्राउ

काठमाडौं : मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी रुपन्देहीको कञ्चन गाउँपालिका–५ बस्ने आरने माईला भन्ने मीनबहादुर बिक कामी पक्राउ परेका छन्।जिल्ला अदालत कपिलवस्तुले २०७४ असार १९ गते गरेको मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद, २ लाख ५० हजार रूपैयाँ जरिवाना र १ लाख २५ हजार रूपैयाँ पीडित महिलाहरूलाई क्षतिपूर्ति दिलाउने फैसलापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरीले सैनामैना नगरपालिका–५ बुद्धनगरबाट पक्राउ गरेको हो।  २०७० साल कात्तिकमा सालिकराम बिकले २ जना महि

पाण्डेबाट यौन हिंसामा परेकी युवती अदालतमा

काठमाडौँ । सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौन हिंसामा परेकी सुस्मिता रेग्मी अदालत हाजिर भएकी छन्। काठमाडौँ जिल्ला अदालतमा अहिले उनको बयान भइरहेको छ । मानव बेचबिखन मुद्दामा पीडितको बयान प्रमाणित गराएर मात्र अभियुक्तविरुद्ध थुनाको म्याद दिइने भएकाले उनी अदालत पुगेकी हुन् । प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचबिखन गरी दुई […]

मानव बेचबिखन मुद्दामा आफ्नो संलग्नता नरहेको माइती नेपालको स्पष्टोक्ति

विवाह गरेर भारत लैजाँदा गर्दै सीमानाकामा पक्राउ परेकी महिलाले आफ्नै श्रीमानलाई जेल पठाउन दिएको जाहेरी र अदालतको फैसलामा आफ्नो कुनै संलग्नता नरहेको माइती नेपालले जनाएको छ । सीमानाकामा काम गर्ने हुनाले सोधपुछ गर्ने कुरा सामान्य भएपनि अहिले चर्चामा रहेका बम बहादुर सार्कीको मुद्दामा आफूहरुले कुनै कानूनी सहायता नदिएको माइती नेपालले दाबी गरेको छ । शुक्रबार एक ध्यानाकर्षण पत्र पठाउँदै माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले आफूहरुले बम कुमार सार्की र निजको श्रीमती भनिएकी युवतीलाई पक्राउ

मानव बेचबिखन मुद्दामा संलग्न ३ जना पक्राउ

काठमाडौ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले मानव बेचबिखन मुद्दामा संलग्न ३ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–७ मुस्ताङ चोक घर भई सोही महानगरपालिका–१७ रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक चौतारा–६ ठूलीधारा स्थायी ठेगाना भई पोखरा महानगरपालिका–६ जरेबर बस्ने २२ वर्षीया पुजा थापा मगर र बाँके चिसापानी–९ स्थायी घर […]

एसपी चन्दले फरार अभियुक्तलाई हाजिरी जमानतमा छाडे

मानव बेचबिखन मुद्दामा अदालतले दोषी ठहर गर्दै २ वर्ष कैद सुनाइएका एक जना फरार अभियुक्तलाई दाङ प्रहरीले पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दको निर्देशनमा  घुमुवा प्रहरी टाेलीले मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका टोपबहादुर जिशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । तर पक्राउ परेको २४ घण्टा नबित्दै उनै एसपी चन्दले अदालतले जिसिलाई छाडेको खुलासा भएको छ । अभियुक्त जिसी शुक्रबार बिहान पक्राउ परेपनि दबाबमा साँझ  हाजिरी जमानतमा छुटेका हुन् । छुटेका

मानव बेचबिखन मुद्दामा २ वर्ष कैद सुनाइएका पत्रकार जिसी पक्राउ

घोराहि । मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका दाङका पत्रकार टोपबहादुर जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जिसीलाई उनको घरबाटै पक्राउ गरेको जानकारी दिए ।अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको भन्दै नरेश बस्नेतले जिसीविरुद्ध उजुरी दिएपछि मानव बेचबिखन ब्युरोले मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले जिसीलाई दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो जरिवानासहितको सजायँ सुनाएको थियो ।पुष १९

मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ।

मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय र रु...