मानव बेचबिखन मुद्दामा २ वर्ष कैद सुनाइएका पत्रकार जिसी पक्राउ

घोराहि । मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका दाङका पत्रकार टोपबहादुर जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जिसीलाई उनको घरबाटै पक्राउ गरेको जानकारी दिए ।अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको भन्दै नरेश बस्नेतले जिसीविरुद्ध उजुरी दिएपछि मानव बेचबिखन ब्युरोले मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले जिसीलाई दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो जरिवानासहितको सजायँ सुनाएको थियो ।पुष १९

सम्बन्धित सामग्री

जबरजस्ती करणी तथा मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी तथा मानव बेचबिखन मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका उदयपुरको त्रियुगा नगरपालिका-१० का ३४ वर्षीय पारस भनिने दिपककुमार बस्नेत पक्राउ परेका छन् ।

मानव बेचबिखन मुद्दाकी फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

मानव बेचबिखन मुद्दामा फरार रहेकी प्रतिवादी ७ वर्षपछि पक्राउ परेकी छन् । नुवाकोट साबिक तलाखु गाविस ७ हाल शिवपुरी गाउँपालिका १ की ४० वर्षीया हेरिङ डोल्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोजतलास गर्दै जाने क्रममा आइतबार विदुर नगरपालिका २ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी आरने माइला पक्राउ

काठमाडौं : मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी रुपन्देहीको कञ्चन गाउँपालिका–५ बस्ने आरने माईला भन्ने मीनबहादुर बिक कामी पक्राउ परेका छन्।जिल्ला अदालत कपिलवस्तुले २०७४ असार १९ गते गरेको मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद, २ लाख ५० हजार रूपैयाँ जरिवाना र १ लाख २५ हजार रूपैयाँ पीडित महिलाहरूलाई क्षतिपूर्ति दिलाउने फैसलापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरीले सैनामैना नगरपालिका–५ बुद्धनगरबाट पक्राउ गरेको हो।  २०७० साल कात्तिकमा सालिकराम बिकले २ जना महि

मानव बेचबिखनमा ३० वर्ष कैद फैसला भएका अभियुक्त पक्राउ

मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद फैसला भई फरार रहेका एक व्यक्ति ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका ५ बस्ने आरने माइला भन्ने मिन बहादुर विक हुन् ।

मानव बेचबिखन मुद्दामा आफ्नो संलग्नता नरहेको माइती नेपालको स्पष्टोक्ति

विवाह गरेर भारत लैजाँदा गर्दै सीमानाकामा पक्राउ परेकी महिलाले आफ्नै श्रीमानलाई जेल पठाउन दिएको जाहेरी र अदालतको फैसलामा आफ्नो कुनै संलग्नता नरहेको माइती नेपालले जनाएको छ । सीमानाकामा काम गर्ने हुनाले सोधपुछ गर्ने कुरा सामान्य भएपनि अहिले चर्चामा रहेका बम बहादुर सार्कीको मुद्दामा आफूहरुले कुनै कानूनी सहायता नदिएको माइती नेपालले दाबी गरेको छ । शुक्रबार एक ध्यानाकर्षण पत्र पठाउँदै माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले आफूहरुले बम कुमार सार्की र निजको श्रीमती भनिएकी युवतीलाई पक्राउ

मानव बेचबिखन मुद्दामा संलग्न ३ जना पक्राउ

काठमाडौ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले मानव बेचबिखन मुद्दामा संलग्न ३ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–७ मुस्ताङ चोक घर भई सोही महानगरपालिका–१७ रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक चौतारा–६ ठूलीधारा स्थायी ठेगाना भई पोखरा महानगरपालिका–६ जरेबर बस्ने २२ वर्षीया पुजा थापा मगर र बाँके चिसापानी–९ स्थायी घर […]

मानव बेचबिखन मुद्दामा संलग्न आरोपमा तीनजना समातिए

काठमाडौं । मानव बेचबिखन मुद्दामा संलग्न रहेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–७, मुस्ताङ चोक घर भई पोखरा–१७, रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक स्थायी ठेगाना भई पोखरा–६, जरेबर बस्ने २२ वर्षीया पूजा थापामगर र बाँके स्थायी घर भई पोखरा–६, जरेबर बस्ने २२ वर्षीय विशाल योगी...

एसपी चन्दले फरार अभियुक्तलाई हाजिरी जमानतमा छाडे

मानव बेचबिखन मुद्दामा अदालतले दोषी ठहर गर्दै २ वर्ष कैद सुनाइएका एक जना फरार अभियुक्तलाई दाङ प्रहरीले पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दको निर्देशनमा  घुमुवा प्रहरी टाेलीले मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका टोपबहादुर जिशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । तर पक्राउ परेको २४ घण्टा नबित्दै उनै एसपी चन्दले अदालतले जिसिलाई छाडेको खुलासा भएको छ । अभियुक्त जिसी शुक्रबार बिहान पक्राउ परेपनि दबाबमा साँझ  हाजिरी जमानतमा छुटेका हुन् । छुटेका

किशोरी बेच्ने अपराधी ३३ वर्षपछि पक्राउ

नुवाकोट, फागुन ११ – मानव बेचबिखन मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका कामी तामाङ ३३ वर्षपछि पक्राउ परेका छन । उनन्साठी वर्षीय तामाङलाई काठम...

किशोरी बेच्ने अपराधी ३३ वर्षपछि पक्राउ

नुवाकोट । मानव बेचबिखन मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका कामी तामाङ ३३ वर्षपछि पक्राउ परेका छन् ।   उनन्साठी वर्षीय तामाङलाई काठमाडाैंको तीनचुलेबाट बिहीबार...