धादिङ। जिल्ला अदालत धादिङले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक महिलालाई २ वर्ष कैद गर्ने फैसला गरेको छ । २१ वर्षीया एक महिलालाई गल्छी गाउँपालिका २ की ४५ वर्षीया बालकुमारी परियारले भारतमा लगेर बिक्री गरेको आरोपमा गत साउन १३ मा पीडितले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । न्यायधिस स्वीकृति पराजुलीको इजलासले यही चैत ६ […]